जिल्लास्तरको काँग्रेस वृत्तमा जिल्ला अधिवेशनको चर्चा जति छ त्यति नै चर्चा सञ्जु कुमारी चौधरीको पनि चुलिएको छ । संस्थापन पक्षले सभापति पछिको महत्वपूर्ण मानिएको जिल्ला सचिव पदमा कोहलपुर नगरपालिका उप–प्रमुख[...]
महोत्तरी, १६ फागुनमिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ । यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ । शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन् । महाशिवरात्रिको समापनसँगै मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी [...]
फागुन १६ गते, २०७८ १०:३२ मा प्रकाशित
काठमाडौँ, १६ फागुनतपार्इँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपार्इँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपार्इँले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा शुल्क, कर र राजस्व अनलाइनमार्फत तिर्न सक्नुहुनेछ । साथै [...]
फागुन १६ गते, २०७८ ०९:५८ मा प्रकाशित
चितवन, १६ फागुनभरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० [...]
फागुन १६ गते, २०७८ ०९:५८ मा प्रकाशित
बलेवा, १६ फागुन बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने हुनुभएको छ । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किनुभएका उहाँले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थाल्नुभएकोे हो । आइतबार बागलुङमा पत्रकार [...]
फागुन १६ गते, २०७८ ०९:५७ मा प्रकाशित
मङ्गलबारे, १६ फागुन इलामको माइजोगमाई ६ प्याङका राजेन्द्र घिमिरेले जनता प्राविमा अध्ययनरत विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गर्नुभएको छ । आफ्ना आमा ७१ वर्षीया ललिमाया घिमिरे विश्वकर्माको निधन भएको सातौँ दिनको पुण्यतिथिका अवसरमा उहाँले विपन्न विद्यार्थीलाई ब्याग, कपी, [...]
फागुन १६ गते, २०७८ ०९:५६ मा प्रकाशित
झापा, १६ फागुन (रासस) ः घरेलु तथा साना उद्योग कार्यालय झापाले प्लाष्टिकको झोलालाई विस्थापन गर्ने उद्देश्यले ४० महिलालाई कपडाको झोला उत्पादन गर्ने तालिम प्रदान गरेको छ । मेचीनगर नगरपालिका १२ र अर्जुनधारा नगरपालिका–११ मा २० जनाका दरले ४० महिलालाई व्यावसायिक बनाउने [...]
फागुन १६ गते, २०७८ ०९:५६ मा प्रकाशित
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि [...]
फागुन १६ गते, २०७८ ०९:३७ मा प्रकाशित
स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोग स्रोतका अनुसार यो अवधिभित्र ८० दलले [...]
फागुन १६ गते, २०७८ ०९:२८ मा प्रकाशित
प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि [...]
फागुन १६ गते, २०७८ ०९:२४ मा प्रकाशित