काठमाडौँ, १५ फागुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसिसी सहयोग नेपालको विकासका लागि आएकाले एमसिसी सम्झौता नेपालको हितमा रहेको बताउनुभएको छ । नेपाल सरकार र अमेरिकी[...]
काठमाडौँ, १५ फागुन सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका [...]
फागुन १५ गते, २०७८ १७:०१ मा प्रकाशित
१५ फागुन, काठमाडौं जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका [...]
फागुन १५ गते, २०७८ १३:२८ मा प्रकाशित
संसदमा आज एमसिसी पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। यसअघि एमसिसी विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएपछि त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ। ‘सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर हामी अहिले हाइ [...]
फागुन १५ गते, २०७८ १३:२१ मा प्रकाशित
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमसिसी पास गर्न व्याख्यात्मक टिप्पणीको सहारा लिनुले ‘सत्ताको विरोधाभास’ उदाङ्गो भएको बताएका छन्। आइतबार सेतोपाटीसँग कुराकानी गर्दै पोखरेलले सम्झौता पनि कांग्रेस र माओवादीले गरेको र पारित गर्ने दायित्व पनि उनीहरूकै भएको बताए। [...]
फागुन १५ गते, २०७८ १३:१६ मा प्रकाशित
राष्ट्रिय प्रजातन्त्र पाटी नेपालको विस्तारित पदाधिकारीमा बाँकेबाट नेता हिक्मत ढकाल केन्द्रिय सह महामन्त्रीमा चयन भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको विधान २०७८ बमोजिम केन्द्रीय समितिमा पदाधिकारीहरु थप गर्ने क्रममा लुम्बिनी क्षेत्रका प्रभावशाली नेता ढकाल सह–महामन्त्री पदमा [...]
फागुन १५ गते, २०७८ १३:१३ मा प्रकाशित
राप्रपा नेपालले पदाधिकारीहरू मनोनीत गरेको छ। पार्टी अध्यक्ष कमल थापाका अनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरूङ मनोनीत भएका छन्। यस्तै प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनीत भएका छन्। साथै सहमहामन्त्रीमा हिक्मत ढकाल र तेज कुरूवाङ र आइतराम तामाङ मनोनीत भएका [...]
फागुन १५ गते, २०७८ १३:१० मा प्रकाशित
कर्णाली, १५ फागुन गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ सुर्खेतका वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो [...]
फागुन १५ गते, २०७८ १२:५६ मा प्रकाशित
कञ्चनपुर, १५ फागुनथारू भाषा, साहित्य, संस्कृतिको विकासका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादक एकजुट भइ सहकार्य गर्ने प्रतिवद्धता सहित छैटौँ थारू राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका–५ सिंहपुरमा आयोजित सो सम्मेलन १० बुँदे घोषणापत्र [...]
फागुन १५ गते, २०७८ १२:५६ मा प्रकाशित
सिन्धुपाल्चोक, १५ फागुन ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । आज दुई खेल सञ्चालन गरिने छ । गाउँपालिका र जिल्लालाई राष्ट्रिय [...]
फागुन १५ गते, २०७८ १२:५६ मा प्रकाशित