वैशाख १८ २०८३, शुक्रबार

शिक्षा

कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिमा मतभेद

     काठमाडौं, १२ असोजचिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् ।    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज ‘चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा’ गरिएको छलफलमा समिति [...]

असोज १२ गते, २०७८ १६:०७ मा प्रकाशित

वाग्मती प्रदेश, साक्षर प्रदेश

वाग्मती, १२ असोज वाग्मती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै साक्षरता स्तम्भको अनावरण गर्नुभयो ।         साक्षरता कार्यक्रमअनुसार विभिन्न मापदण्डका आधारमा साक्षरताको मूल्याङ्कन गर्दा कम्तीमा ५० प्रतिशत सक्षमता [...]

असोज १२ गते, २०७८ १५:३८ मा प्रकाशित

सुविधा सम्पन्न प्राविधिक शिक्षालय बन्दै

       भोजपुर, ११ असोज मानेभञ्याङ आम्बोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय निर्माण भइरहेको छ । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहँुच विस्तार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा यहाँ रु १४ करोड लागतमा शिक्षालय निर्माण गरिएको हो । भण्डारीको जन्मघर नजिकै ५५ रोपनी [...]

असोज ११ गते, २०७८ १३:४७ मा प्रकाशित

स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

भक्तपुर, ११ असोज सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माण पछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण [...]

असोज ११ गते, २०७८ १३:३७ मा प्रकाशित

विद्यार्थी बिरामी पर्न थालेकाले दुई विद्यालय बन्द

         पर्वत, १० असोज  धमाधम विद्यार्थी बिरामी पर्न थालेकाले कुश्मा नगरपालिका–११स्थित पकुवाको सिल्सीमा रहेका दुई विद्यालय बन्द गरिएको छ । स्थानीय विश्वज्योति प्राविधिक तथा व्यावसायिक मावि र रानीस्वाँरा प्राविका विद्यार्थीमा विगत एक सातादेखि ज्वरो, रुघाकोकी, टाउको दुख्ने, वान्ता हुनेजस्ता लक्षण देखिएकाले [...]

असोज १० गते, २०७८ १५:५० मा प्रकाशित

प्याब्सन काठमाडौँ महानगरपालिकाको अधिवेशन असोज ९ गते

काठमाडौँ, ६ असोज निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अधिवेशन यही असोज ९ गते हुने भएको छ ।        महानगरपालिकाभित्रका निजी विद्यालयको छाता सङ्गठनका रूपमा रहेको ‘प्याब्सन मेट्रो’को दोस्रो अधिवेशन आगामी शनिबार काठमाडौँ ब्याङक्वेट थापागाउँ बानेश्वरमा हुन लागेको हो । [...]

असोज ६ गते, २०७८ ११:०२ मा प्रकाशित

‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन हुने

  काठमाडौं, ५ असोज अब विद्यार्थी विद्यालयमा नै उद्यमशील बन्ने भएका छन् । पढाइको बाबजुद उनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न राष्ट्रिय युवा परिषद्ले विद्यालयमा ‘एक शिक्षण संस्था एक उद्यम कार्यक्रम’ सञ्चालन गर्न थालेको छ ।        पढाइपछि बचेको समयमा विद्यालयमा नै माछापालन, बाख्रापालन, पुष्प, [...]

असोज ५ गते, २०७८ १६:३१ मा प्रकाशित

संक्रमणको जोखिममा विद्यार्थी

काठमाडौँ, ४ असोज। कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले [...]

असोज ४ गते, २०७८ ०७:५९ मा प्रकाशित

अर्काको नाममा परीक्षा दिने पक्राउ

पर्सा ,३१ भदौ पर्सागढी नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ [...]

भदौ ३१ गते, २०७८ १३:०३ मा प्रकाशित