काठमाडौं- वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट[...]
सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर-६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो। जिल्ला [...]
चैत २४ गते, २०८२ १८:२६ मा प्रकाशित
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत कामपाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै [...]
फागुन १६ गते, २०८२ ११:१८ मा प्रकाशित
कोहलपुरमा रहेको त्रिभुवन नमूना विद्यालयका शिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । विद्यालयले ५ जना शिक्षक सहित १ जना कर्मचारी पदपूर्तीका लागि बिज्ञापन खोलेपछि विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरु विद्यालयलाई थप आर्थिक व्ययभार थप्न र आफू निकटका व्यक्तिहरुलाई जागिर खुवाने कुचेष्टा गरेको [...]
जेठ ४ गते, २०८० १८:०४ मा प्रकाशित
लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले केही दिनयता सामाजिक सञ्जालमा आफ्नो नयाँ फिल्म ‘जारी’ को प्रचार गरिरहेका छन्। सोमबार भने उनले बेग्लै स्टाटस लेखे। त्यो उनकी माइली छोरीको पढाइको विषयमा थियो। सुब्बाले कक्षा ९ मा पढिरहेकी आफ्नी छोरीलाई जाउलाखेलस्थित डिएभी सुशील केडिया [...]
वैशाख ६ गते, २०८० २३:२० मा प्रकाशित
काठमाडौँ\देशभरका ७५३ मध्ये ६५५ तहमा आधारभूत अस्पताल नभएपछि २०७७ मंसिरमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ३०९ स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने गरी एकसाथ उद्घाटन गरे। पहिलो चरणमा ३९६ आधारभूत अस्पताल बनाउने योजना भए पनि त्यसबेला [...]
माघ २० गते, २०७९ २१:१७ मा प्रकाशित
बाँके\नेपालगञ्ज उपमहानगरपालिकाका अब ‘फ्री वाईफाई जोन’ भएको छ । पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो । विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ [...]
माघ १७ गते, २०७९ २१:४४ मा प्रकाशित
बाँके\बाँके जिल्लाको दोस्रो ठुलो शहर कोहलपुरक्षेत्र शैक्षिक ‘हब’ बनेको छ । पछिल्लो समय अर्ब लगानीमा आधा दर्जन सुविधा सम्पन्न नीजि बिद्यालय सञ्चालनमा आएका छन् । अत्याधुनिक सुविधा सम्पन्न मात्र नभई शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने गरी बिद्यालय स्थापना भएको प्याब्सन बाँकेका [...]
माघ ११ गते, २०७९ १९:२१ मा प्रकाशित
यतिखेर प्रदेश लोकसेवा आयोगको प्रभावकारिता र उपादेयताका बारेमा चेतनशील वर्गका बीच छलफल हुन थालेको छ । नेपालमा सङ्घीय शासन प्रणालीको कार्यान्वयन भइराखेको छ । संविधानले नै सबै प्रकारका सरकारले सम्पादन गर्नुपर्ने कार्य र निर्वाह गर्नुपर्ने दायित्वका बारेमा प्रस्ट पारेको छ [...]
माघ ११ गते, २०७९ ०८:४३ मा प्रकाशित
बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाइने बताउनुभएको छ । रुपन्देहीको सियारीमा पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउनुभयो । दक्ष जनशक्ति [...]
माघ ९ गते, २०७९ २०:२४ मा प्रकाशित