वैशाख १७ २०८३, बिहीबार

शिक्षा

भेरीमा डायलाईसिस कक्षको उदघाटन

बाँके\स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय पदम गिरीले भेरी अस्पताल नेपालगञ्जको निरीक्षणसंगै डायलाइसिस कक्षको उदघाटन गरेका छन् ।अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्रीपुर्ण बनाउने उद्देश्यसहित डायलाईसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा [...]

माघ ८ गते, २०७९ १९:५३ मा प्रकाशित

शिक्षामा सिर्जनशीलता

देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ र सो क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको भन्ने बुझिन्छ । साथै मुलुक निर्माणमा आवश्यक पर्ने हरेक किसिमका जनशक्ति मुलुकभित्रै उत्पादन हुन्छ [...]

माघ ८ गते, २०७९ ०८:१४ मा प्रकाशित

चिसोमा मुटु रोगबाट बच्न: के गर्ने, के नगर्ने?

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले [...]

पुष २८ गते, २०७९ १२:३४ मा प्रकाशित

सुत्केरीलाई घरमै कोसेली

बुटवल\रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घरघरमा पुगेर सुत्केरीसँग कोसेली भेट गर्नुभएको छ [...]

पुष २७ गते, २०७९ १५:०२ मा प्रकाशित

शीतलहरका कारण खजुराका विद्यालय बन्द

बाँके\शीतलहर शुरु भएपछि बढेको अत्यधिक चिसोले बाँकेको खजुरा गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिकले शीतलहर तथा [...]

पुष २० गते, २०७९ १९:२५ मा प्रकाशित

लुम्बिनीका प्रदेश सांसदहरुको शैक्षिक योग्यता के कति ?

बुटवल\ नेपालमा संघीय तथा प्रदेश सांसद हुन शैक्षिक योग्यता तोकिएको छैन । तर, मन्त्रालय, विषयगत समितिको जिम्मेवारी दिने वेला भने कुन सांसदले कुन विषयमा कति अध्ययन गरेका छन् भन्ने विषयमा बढी चासो राखिन्छ । विशेषगरी विषयगत विज्ञता भएका सांसदहरु सोहीअनुसार मन्त्रालय [...]

पुष १६ गते, २०७९ १०:०८ मा प्रकाशित

काेहलपुर नगरस्तरिय छैटाैं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम

बाँके\माध्यामिक विद्यालय स्तरीय छैटाैं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । काेहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई साेमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन [...]

पुष ११ गते, २०७९ २१:०३ मा प्रकाशित

हामी आफ्नै लागि पनि किन केही गर्दैनौँ ?

सबैमा नमस्कार ! Good afternoon to all distinguished delegates to this august event of Nepal’s national pride! आयोजकहरूले मलाई आजको वार्ताका लागि ‘नेपाल २०९०’ शीर्षक दिनुभएको छ। नेपाल लिटरेचर फेस्टिभलको एक दशकको इतिहासलाई दर्शक श्रोताहरूको उत्साहवर्द्धक सहभागिताले गौरवपूर्ण बनाएको छ। [...]

पुष १० गते, २०७९ ०९:०५ मा प्रकाशित

नरैनापुरलाई शैक्षिक हब बनाउने शाहको प्रतिबद्धता

नरैनापुर \ ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई बिहिबार झोला तथा शैक्षिक सामग्री बितरण गरेको छ ।मधेशी, दलित र मुस्लिम समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामग्री बितरण गरेको जनाएको छ । आर्दश [...]

पुष ८ गते, २०७९ २२:०३ मा प्रकाशित