वैशाख १७ २०८३, बिहीबार

विविध

सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडान ठप्प

सुर्खेत । वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ । जसका कारण मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको छ ।  विमानस्थल प्रमुख हिराजन काफ्लेले मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको बताए ।  उक्त खाल्डो पुर्ने काम भइरहेको वेला [...]

जेठ ९ गते, २०८२ १२:२३ मा प्रकाशित

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन व्यवसायीसँग छलफल

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय [...]

चैत १२ गते, २०८० २२:२४ मा प्रकाशित

भेटेरिनरी अस्पताल सर्लाहीका प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादव, वडा अध्यक्षसमेत ६ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मुल्यांकन [...]

चैत १२ गते, २०८० २१:५६ मा प्रकाशित

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा भारतीय नागरिक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीको सक्रियता पछिल्लो एक महिनादेखि बढी छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा एसपी रंजित सिंह राठौरले कार्याभार सम्हालेदेखि नै तस्करमाथिको निगरानी बढेको छ भने फरार प्रतिवादीहरु पनि धमाधम पक्राउ पर्दै गएका छन् । एसपी राठौरले ड्युटी प्रहरीसँगै सादा [...]

चैत १२ गते, २०८० २१:३६ मा प्रकाशित

विधुत महशुल विरुद्ध सडकमा माछा फालेर प्रदर्शन

सर्लाही । सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्ग (हाइवे)मा माछा फालेर प्रदर्शन गरेका छन्। एक्कासी बढाइएको विद्युत् महशुल फिर्ता गरी पहिलेकै महशुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले [...]

चैत ९ गते, २०८० २०:०६ मा प्रकाशित

कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राना र पूर्व वडा अध्यक्ष खत्री बीच भनाभन

कोहलपुर डेस्क कोहलपुरमा अहिले सामाजिक सञ्जालको प्रयोगबाट विभिन्न ढंगको बहसहरुले स्थान पाइरहेका छन् । यसको प्रयोग र विकासले समाजमा राजनैतिक, सामाजिक लगाएत विभिन्न पक्षहरुमा फेरबदल ल्याई पुराना मान्यताहरु भत्किदै नयाँ सोचको व्यापक रुपमा फैलावट भैरहेको छ । सामाजिक सञ्जालमा आफ्ना [...]

वैशाख १८ गते, २०८० ११:३७ मा प्रकाशित

अख्तियारको संशोधन विधेयक सच्याउन सभामुख घिमिरेलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक सच्याउनका लागि पहल गर्न सभामुख देवराज घिमिरेसंग आग्रह गरेको छ । अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने गरी राष्ट्रिय सभाबाट स्वीकृत भएर [...]

वैशाख ११ गते, २०८० १५:२५ मा प्रकाशित

बिहीबारदेखि बुटवल क्षेत्रमा विद्युत् सेवा रोकिने

बुटवल\बुटवल क्षेत्रमा भोलिदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सार्वजनिक सूचना निकालेर भोलिदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको छ । कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू [...]

माघ २५ गते, २०७९ २०:२० मा प्रकाशित

बर्दियामा हात्तीको आतंक

बाँके\बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा सामुदायिक वनबाट आएका जंगली हात्तीले भत्काएको स्थानीयको घर। हात्तीले घर भत्काउनुका साथै बालीनाली खाइदिने गरेको छ। तस्बिरः रासस

माघ १५ गते, २०७९ ०९:२५ मा प्रकाशित