बाँके\बर्दियाको मधुवन नगरपालिका वडा नं. १ सूर्यपटुवामा सामुदायिक वनबाट आएका जंगली हात्तीले भत्काएको स्थानीयको घर।

हात्तीले घर भत्काउनुका साथै बालीनाली खाइदिने गरेको छ। तस्बिरः रासस