वैशाख २९ २०८२, सोमबार

राजनीति

मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाको पनि समर्थन

     कर्णाली, १५ मङ्सिर      कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा विश्वासको मतका लागि उहाँले गरेको प्रस्तावअनुसार २२ मत प्राप्त गर्नुभएको हो ।         विपक्षमा शून्य मत परेको सभामुख राजबहादुर शाहीले बताउनुभयो । मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको [...]

मंसिर १५ गते, २०७८ १६:४१ मा प्रकाशित

मतदाता नामावली सङ्कलन गरिने

           भक्तपुर, १५ मङ्सिर  जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मङ्सिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने भएको छ । कार्यालयले आज यसबारेमा जानकारी दिँदै मङ्सिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलोचरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा [...]

मंसिर १५ गते, २०७८ १५:१२ मा प्रकाशित

सर्वोच्चमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी, कसको इजलासमा कति मुद्दा

काठमाडौँ, १५ मङ्सिर नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वोच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास [...]

मंसिर १५ गते, २०७८ १५:०६ मा प्रकाशित

स्वदेशमै मोबाइल उत्पादनमा जोड दिन आग्रह

  काठमाडौँ, १५ मङ्सिर अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।         मोबाइल वितरक सङ्घको दोस्रो महाधिवेशनको आज उद्घाटन गर्ने उहाँले [...]

मंसिर १५ गते, २०७८ १४:०४ मा प्रकाशित

चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

    बैतडी, १५ मङ्सिरनेकपा (माओवादी केन्द्र)ले बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म चार पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।        माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टका अनुसार पाटन र पुर्चौडी नगरपालिका तथा [...]

मंसिर १५ गते, २०७८ १०:०९ मा प्रकाशित

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण

र्णाली, १५ मङ्सिर  कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मङ्गलबार पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।        विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नै [...]

मंसिर १५ गते, २०७८ ०९:५९ मा प्रकाशित

कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत

       रसुवा, १५ मङ्सिर नेपाली कांग्रेस रसुवाको १४आँै जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उहाँ यसअघि पनि पार्टीको जिल्ला सभापति हुनुहुन्थ्यो ।        मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना [...]

मंसिर १५ गते, २०७८ ०९:४० मा प्रकाशित

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना

    चितवन, १५ मङ्सिरनेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१ सदस्यीय छ [...]

मंसिर १५ गते, २०७८ ०९:३३ मा प्रकाशित

उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा लागु गर्न नेपाल बारको माग

काठमाडौं, मंसिर १४ नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियालाई स्वागत गर्दै प्रधानन्यायाधीशलाई भने गोलाप्रथामा भाग नलिन भनेको छ।  सोमबार बसेको नेपाल बारको बैठकले आफूले राजीनामा मागेका प्रधानन्यायाधीशलाई इजलास र मुद्दाको पेशी तोक्ने गोलाप्रक्रियामा सामेल नहुन, उनी सामेल [...]

मंसिर १४ गते, २०७८ १६:४६ मा प्रकाशित