काठमाडौँ, १८ मङ्सिर देशभर पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७९७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै[...]
काठमाडौ / राप्रपा पार्टीको महाधिवेशन अन्तर्गत भएको निर्वाचन तालिका अनुसार उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ताको काम सकेको छ । पूर्वमन्त्री समेत रहेको बरिष्ठ नेता बिक्रम पाण्डेको नाम जोडेर लिङ्देनको प्यानललाई समर्थन भएको भनेर कुप्रचार गरेकोमा कडा आपत्ती जनाएको छ। काठमाडौ राप्रपा [...]
मंसिर १७ गते, २०७८ १९:१६ मा प्रकाशित
काठमाडौ / राप्रपाको एकता महाधिवेशनमा आज उम्मेदवारी मनोनयन दर्ताको काम सकिएको छ। राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेको रेखा थापाले आफु गणतन्त्रको पक्षमा रहेको बताएकी छिन । एक टेलिभिजनको अन्तर्वार्तामा पत्रकारले तपाई राजतन्त्र कि गणतन्त्र बन्ने पश्नमा रेखा [...]
मंसिर १७ गते, २०७८ १७:०१ मा प्रकाशित
काठमाडौँ, १७ मङ्सिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो । महाधिवेशनमा १९९ सदस्यीय नयाँ [...]
मंसिर १७ गते, २०७८ १३:२३ मा प्रकाशित
काठमाडौँ, सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ तर सुनुवाइ सुरु हुन सकेको छैन ।सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि [...]
मंसिर १७ गते, २०७८ १३:१६ मा प्रकाशित
लुम्बिनी, १६ मङ्सिर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको विकास, [...]
मंसिर १६ गते, २०७८ १६:४३ मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिरप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख [...]
मंसिर १६ गते, २०७८ १४:५१ मा प्रकाशित
महेन्द्रनगर, १६ मङ्सिरनेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन आजदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा [...]
मंसिर १६ गते, २०७८ १४:०३ मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिरराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ । छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै [...]
मंसिर १६ गते, २०७८ ११:३० मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिर नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश [...]
मंसिर १६ गते, २०७८ ११:१३ मा प्रकाशित