वैशाख २९ २०८२, सोमबार

राजनीति

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

     डोटी, १९ मङ्सिर नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।         नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला [...]

मंसिर १९ गते, २०७८ १४:३२ मा प्रकाशित

वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु हुँदै

          मकवानपुर, १९ मङ्सिरशनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नुभएको छ ।        यसैगरी, सभापति पदका अर्का उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ८७७ मत पाउनुभएको छ । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त [...]

मंसिर १९ गते, २०७८ १४:०० मा प्रकाशित

‘शहीदको बलिदान व्यर्थ जान दिइने छैन’

         कञ्चनपुर, १९ मङ्सिर पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ ।         नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताउनुभयो । उहाँले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर [...]

मंसिर १९ गते, २०७८ १३:२० मा प्रकाशित

राज्यमन्त्री वलीद्वारा विकास निर्माण अनुगमन

        तुलसीपुर, १९ मङ्सिर   लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गर्नुभएको छ । पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उहाँले जानकरी लिनुभएको हो ।        उहाँले [...]

मंसिर १९ गते, २०७८ ११:३७ मा प्रकाशित

१ करोड ८८ लाखले लगाए कोरोना खोप, अब दैनिक २ लाखलाई खोप लगाइदै

काठमाडौँ, १८ मङ्सिर।  नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले [...]

मंसिर १९ गते, २०७८ ०८:३१ मा प्रकाशित

राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । २२७ मतले लिड गर्दै उनी विजयी भएका हुन् ।  अध्यक्षका अर्का उमेदवार कमल थापालाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएको राप्रपा केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  [...]

मंसिर १९ गते, २०७८ ०८:२६ मा प्रकाशित

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु ः मन्त्री श्रेष्ठ

     दमौली, १८ मङ्सिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उहाँले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका [...]

मंसिर १८ गते, २०७८ १८:३१ मा प्रकाशित

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

       चितवन, १८ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका निम्ति प्रेस स्वतन्त्रता आवश्यक रहेको [...]

मंसिर १८ गते, २०७८ १८:१२ मा प्रकाशित

खानेपानी आयोजनाको शिलान्यास

      भरतपुर, १८ मङ्सिरभरतपुर महानगरपालिका–२६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गर्नुभएको हो ।        आयोजनाको शिलान्यास गर्दै अध्यक्ष प्रचण्डले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको उल्लेख गर्दै [...]

मंसिर १८ गते, २०७८ १७:४९ मा प्रकाशित