वैशाख २३ २०८३, बुधवार

राजनीति

एमाले अध्यक्ष ओली सङ्खुवासभामा

खाँदबारी, २६ पुस :नेकपा (एमाले) को आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सङ्खुवासभा आइपुग्नुभएको छ ।      पूर्वप्रधानमन्त्री ओली आज हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी आइपुग्नुभएको हो । उहाँका साथमा एमालेका उपाध्यक्ष विष्णु [...]

पुष २६ गते, २०७८ १६:२८ मा प्रकाशित

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

   चितवन, २६ पुस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो ।         मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान [...]

पुष २६ गते, २०७८ १०:५५ मा प्रकाशित

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी

    मङ्गलबारे, २६ पुसनेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ [...]

पुष २६ गते, २०७८ १०:४६ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

    काठमाडौँ, २५ पुसराष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।         निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना [...]

पुष २५ गते, २०७८ १८:०८ मा प्रकाशित

भूूमि सम्बन्धी समस्या अन्त्यका लागि काम शुरु गरिसकेका छौः मन्त्री श्रेष्ठ

पुस २५ भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूूमि हिनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुश गर्ने गरी काम गर्नुु पर्नेमा जोड दिनु भएको छ ।राष्ट्रि«य भूूमि आयोगले आज काठमाडौंमा आयोजना गरेको भूूमिहिन दलित, भूूमिहिन [...]

पुष २५ गते, २०७८ १७:१३ मा प्रकाशित

ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

    काठमाडौँ, २५ पुसऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गर्नुभएको हो ।         ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना [...]

पुष २५ गते, २०७८ १६:५४ मा प्रकाशित

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

     झापा, २५ पुसनेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । विसंं २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । सोह्र कोठाको दुईतले [...]

पुष २५ गते, २०७८ १४:११ मा प्रकाशित

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

      काठमाडौँ, २५ पुससञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ ।        नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो ।        सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता [...]

पुष २५ गते, २०७८ १३:१९ मा प्रकाशित

एमाले जिल्ला अधिवेशन : सप्तरी अध्यक्षमा चौधरी

        सप्तरी, २५ पुस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।        तत्कालीन संविधानसभा सदस्य उहाँ नेकपा विभाजित भएपछि २०७८ [...]

पुष २५ गते, २०७८ १३:११ मा प्रकाशित