वैशाख २३ २०८३, बुधवार

राजनीति

निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः एमाले सचिव अर्याल

         बागलुङ, २३ माघनेकपा (एमाले)का सचिव पद्ममा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको छ ।        प्रेस चौतारी नेपाल, बागलुङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्र विरुद्ध हुने बताउनुभएको हो ।        उहाँले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन [...]

माघ २३ गते, २०७८ १५:०८ मा प्रकाशित

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना : मन्त्री पौडेल

     बलेवा, २३ माघशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको [...]

माघ २३ गते, २०७८ १५:०७ मा प्रकाशित

नगरप्रमुख र वडा अध्यक्षसहितको टोलि कांग्रेसमा प्रवेश

काठमाडौं, २२ माघ कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश  गर्नुभएको छ।  नगर प्रमुख शाहसहित ३ वडा अध्यक्षसमेत कांग्रेसमा प्रवेश गरेका छन् । उहाँसहित एक हजार बढी कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेको नेपालि कांग्रेसको भनाइ  । २०७४ सालको स्थानीय [...]

माघ २३ गते, २०७८ ०७:२० मा प्रकाशित

बेइजिङ पुगे पुटिन

रूसी राष्ट्रपति भ्लादमिर पुटिन छिमेकी चीनको राजधानी बेइजिङ पुगेका छन्। सिसिटिभीका अनुसार आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन पुटिन केहीबेरअघि बेइजिङ पुगेका हुन्। यो पुटिनको यो वर्षको पहिलो विदेश भ्रमण हो। बेइजिङमा पुटिनले चिनियाँ समकक्षी सी [...]

माघ २१ गते, २०७८ १८:२२ मा प्रकाशित

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध

          काठमाडौँ, २१ माघ राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ । प्रदेश नं १ र मधेस प्रदेशका सार्वजनिक निकायमा आयोगले गरेको अनुगमनका क्रममा अधिकांश कार्यालयले सूचना अधिकारी नतोकेको र शत्प्रतिशतले स्वतः प्रकाशन नगरेको पाइएको जनाउँदै सूचनाको [...]

माघ २१ गते, २०७८ १७:३२ मा प्रकाशित

संविधान कार्यान्वयनमा राष्ट्रियसभाले परिपक्वता देखाएको छ : राष्ट्रपति

    काठमाडौँ, २१ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रियसभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसद्मा समिति प्रणाली ः राष्ट्रियसभा विशेष’ पुस्तकको [...]

माघ २१ गते, २०७८ १७:०४ मा प्रकाशित

प्रधानमन्त्रीको प्रेस प्रमुखमा परियार

    काठमाडौँ, २१ माघ  प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त हुनुभएको छ । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।        परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम [...]

माघ २१ गते, २०७८ १६:३७ मा प्रकाशित

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आह्वान

     काठमाडौँ, २० माघ   नागरिक समाज तथा विभिन्न सङ्घ संस्थाले निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको मितिमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आह्वान गरेका छन् ।        नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार एलाइन्ससहित २२ वटा नागरिक समाज तथा विभिन्न [...]

माघ २० गते, २०७८ १६:२१ मा प्रकाशित

एमसीसीमा सभामुखको सक्रियता : क्षेत्राधिकार बाहिरको छटपटी

२० माघ, काठमाडौं अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक रुपमा अगाडि बढाउन खोजेका छन् । प्रधानमन्त्रीको यो कदमले देशको राजनीति तरंगित छ । यो तरंग सभामुखको कुर्सीसम्म पुगेको छ । सभामुख सहमत नभएसम्म एमसीसी [...]

माघ २० गते, २०७८ १२:१७ मा प्रकाशित