वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रावधान संशोधनको माग

    काठमाडौँ, २९ माघ    समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।        नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठनले [...]

माघ २९ गते, २०७८ १५:३४ मा प्रकाशित

सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने

काठमाडौँ, २८ माघ सर्वोच्च अदालतले आगामी फागुन १ गतेदेखि नियमित रुपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।      सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको अदालतका प्रवक्ता बाबुराम [...]

माघ २८ गते, २०७८ १८:१६ मा प्रकाशित

प्रचण्डलाई ओलीले भने- मलाई हटाउन एमसिसी पास गर्छौं भन्नुभयो, तपाईंहरूसँग बहुमत छ जे गर्ने हो गर्नुस्

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउन अमेरिकनहरूसँग एमसिसी पारित गर्छु भनेर गरेको वाचा पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन्। बिहीबार साँझ प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसिसीबारे निर्णय गर्ने आग्रह गरेका [...]

माघ २८ गते, २०७८ १३:५१ मा प्रकाशित

प्रधानसेनापतिद्वारा होल्डिङ सेन्टर निरीक्षण

        महेन्द्रनगर, २८ माघ नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गर्नुभएको छ । सुदूरपश्चिमको भ्रमणमा रहनुभएका उहाँले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नुभएको हो ।          निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले [...]

माघ २८ गते, २०७८ १३:३८ मा प्रकाशित

कमल थापाले ‘राष्ट्रिय एकता पार्टी’ गठन गर्ने अन्तिम टुंगो

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन्। दुई दिनअघि राप्रपा त्यागेको घोषणा गरेका थापाले ‘राष्ट्रिय एकता पार्टी’ नामको नयाँ पार्टी गठन गर्ने निधो गरेका हुन्। बिहीबार महाराजगञ्जमा बसेको बैठकबाट थापाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको [...]

माघ २८ गते, २०७८ ०७:५७ मा प्रकाशित

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

     काठमाडौँ, २७ माघ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश भएको छ ।         राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।        नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन [...]

माघ २७ गते, २०७८ १७:४१ मा प्रकाशित

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

         काठमाडौँ, २७ माघ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।        प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल [...]

माघ २७ गते, २०७८ १४:२३ मा प्रकाशित

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

         काठमाडौँ, २७ माघ     राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।        गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा [...]

माघ २७ गते, २०७८ ११:०४ मा प्रकाशित

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’

       विराटनगर, २७ माघ प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।        प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा [...]

माघ २७ गते, २०७८ १०:०९ मा प्रकाशित