वैशाख २३ २०८३, बुधवार

राजनीति

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार

    काठमाडौँ, २ फागुन प्रधानन्यायधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।         मङ्गलबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकका लागि सूचना प्राप्त भएको सांसद भीमसेनदास प्रधानले राससलाई जानकारी दिनुभयो । सुचनामा [...]

फागुन २ गते, २०७८ १५:१५ मा प्रकाशित

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा सुरु

         काठमाडौँ, २ फागुन :   सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।         बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र [...]

फागुन २ गते, २०७८ १५:०३ मा प्रकाशित

राप्रपा सम्बद्ध पूर्व प्रहरी परिषद् राप्रपा नेपालमा समाहित

काठमाण्डौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पूर्व प्रहरीहरुको संगठन पूर्व प्रहरी परिषद् कमल थापाले राप्रपा नेपाल व्यूताएपछि राप्रपा नेपालमा समाहित हुने निर्णय गरेको छ । पूर्व प्रहरी परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विचारका संवाहक र प्रवद्र्धकलाई निषेध गरेर राप्रपा [...]

फागुन २ गते, २०७८ १२:१९ मा प्रकाशित

कार्यदलले बुझायो शिक्षामन्त्रीलाई ५१ बुँदे प्रतिवेदन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो ।  [...]

फागुन २ गते, २०७८ ११:०१ मा प्रकाशित

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

   काठमाडौँ, २ फागुन स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ ।          निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख [...]

फागुन २ गते, २०७८ १०:१८ मा प्रकाशित

थानकोटमा रु एक अर्बको लगानीमा अस्पताल बन्ने

    काठमाडौँ, २ फागुन   चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु) रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ [...]

फागुन २ गते, २०७८ ०८:२६ मा प्रकाशित

राजनीतिक दलको कदम सकारात्मक : बार

      काठमाडौँ, १ फागुननेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग प्रस्ताव दर्ता गर्नु सकारात्मक कदम भएको जनाएको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधानबमोजिम निष्कर्षमा पु¥याउन प्रतिनिधिसभाका सम्पूर्ण राजनीतिक दल तथा सांसदहरुको थप सकारात्मक [...]

फागुन १ गते, २०७८ १८:१४ मा प्रकाशित

बतास समूहको पक्षमा उच्च अदालतको आदेश

    काठमाडौँ, १ फागुन    उच्च अदालत, पाटनले पशुपति क्षेत्र विकास कोषविरुद्ध बतास समूहले दायर गरेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नरिधर भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो ।         “अन्तरिम आदेशको टुङ्गो नलागेसम्म मिति २०७६/०१/३० को करार [...]

फागुन १ गते, २०७८ १८:१४ मा प्रकाशित

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

    काठमाडौँ, १ फागुन  सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेम विज्ञ श्रीधर [...]

फागुन १ गते, २०७८ १४:४१ मा प्रकाशित