कञ्चनपुर, १७ फागुन नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी[...]
काठमाडौँ, १७ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई [...]
फागुन १७ गते, २०७८ ०९:३७ मा प्रकाशित
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्न संकल्प प्रस्ताव ल्याउने कुरा सबैभन्दा पहिला आफूले गरेको बताएका छन्। सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षका केपी शर्मा ओलीका [...]
फागुन १६ गते, २०७८ १५:५५ मा प्रकाशित
रूसले युक्रेनमाथि आक्रमण गरेको पाँचौ दिन यी दुई मुलुकका अधिकारीहरू वार्तामा बस्दैछन्। समाचार संस्था एएफपीका अनुसार युक्रेन र रूसी अधिकारीबीच बेलारूसको सीमामा वार्ता हुँदैछ। वार्ताका लागि युक्रेनी टोली बेलारूसको सीमामा पुगिसकेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट कुनै निकास निस्कने [...]
फागुन १६ गते, २०७८ १५:४७ मा प्रकाशित
राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो। अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच [...]
फागुन १६ गते, २०७८ १५:३६ मा प्रकाशित
मार्तडी, १६ फागुन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिनुभएको छ । गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा [...]
फागुन १६ गते, २०७८ १४:३२ मा प्रकाशित
रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सत्ता ढालेर आफूअनुकूल सरकार बनाउन झन्डै दुई लाख सैनिक आक्रमणका लागि पठाएका छन्। शक्तिशाली रूसी सेनाको आक्रमणको युक्रेनीहरूलेमा प्रतिरोध गरिरहेका छन्। यो प्रतिरोधको केन्द्रमा छन्, [...]
फागुन १६ गते, २०७८ १३:५६ मा प्रकाशित
काठमाडौँ, १६ फागुनरुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । आज एक प्रेस [...]
फागुन १६ गते, २०७८ १३:२८ मा प्रकाशित
जिल्लास्तरको काँग्रेस वृत्तमा जिल्ला अधिवेशनको चर्चा जति छ त्यति नै चर्चा सञ्जु कुमारी चौधरीको पनि चुलिएको छ । संस्थापन पक्षले सभापति पछिको महत्वपूर्ण मानिएको जिल्ला सचिव पदमा कोहलपुर नगरपालिका उप–प्रमुख समेत रहेकी सञ्जुलाई चुनावी मैदानमा खडा गरेपछि राजनीतिमा नयाँ अनुहार [...]
फागुन १६ गते, २०७८ १०:३६ मा प्रकाशित
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि [...]
फागुन १६ गते, २०७८ ०९:३७ मा प्रकाशित