वैशाख २३ २०८३, बुधवार

राजनीति

जसपाको विधान महाधिवेशन असारमा

जनता समाजवादी पार्टी (जसपा) ले आउँदो असारमा विधान महाधिवेशन गर्ने भएको छ। जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। बैठकले फागुन २८ गते संघीय परिषद बैठक [...]

फागुन १८ गते, २०७८ १५:०३ मा प्रकाशित

एमसिसीको प्रतिक्रिया- संसदीय अनुमोदनपछि कार्यान्वयनको बाटो खुल्यो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालको संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि कार्यान्वयनको बाटो खुलेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसिसी केन्द्रीय कार्यालयले आइतबार प्रतिनिधि सभाबाट एमसिसी अनुमोदन भएको कुरालाई जानकारीमा राखेको बताएको छ। गत आइतबार [...]

फागुन १८ गते, २०७८ १४:५७ मा प्रकाशित

रेखा थापासहित राप्रपामा १४ जना केन्द्रीय सदस्य मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी काठमाडौंकी रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन्। यस्तै इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, [...]

फागुन १८ गते, २०७८ १४:४७ मा प्रकाशित

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेश मन्त्रीबीच कुराकानी

युक्रेनमाथि रूसी आक्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच कुराकानी भएको छ। उनीहरूबीच मंगलबार बेलुकी टेलिफोनमा कुराकानी भएको हो। आफूहरूबीच रूसले युक्रेनमाथि गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेश मन्त्री एन्टोनीले उल्लेख गरेका छन्। ‘रूसले युक्रेनमाथि गरेको आक्रमण [...]

फागुन १८ गते, २०७८ १०:२३ मा प्रकाशित

कहाँ हरायो जबराविरुद्धको महाभियोग ?

काठमाडौँ, १८ फागुन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन सभामुख र सरकारले कुनै पहल गरेका छैनन् । प्रस्ताव दर्ता भएको सात दिनपछि संसद्लाई जानकारी दिनुपर्ने प्रावधान भए पनि १८ दिनसम्म यो विषयमा प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा छलफलसमेत भएको छैन ।  [...]

फागुन १८ गते, २०७८ ०९:५७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १८ फागुन प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ। गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलाे पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे। संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ।  बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले [...]

फागुन १८ गते, २०७८ ०९:४३ मा प्रकाशित

बाँकेमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

१७ फागुन, दाङ बाँकेमा फेला परेको शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । खजुरा गाउँपालिका-३ मनकामनाचोकमा ‘नो एमसीसी’ लेखेको प्रेसर कुकर बम मंगलबार बिहान ७ बजे फेला परेको हो । स्थानीयले शंकास्पद रुपमा कपडाले बेरिएको अवस्थामा प्रेसर कुकर [...]

फागुन १७ गते, २०७८ १६:०२ मा प्रकाशित

सभामुखले राजीनामा नदिए महाअभियोग!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन्। एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए। यद्यपी अध्यक्ष ओलीले सभामुख [...]

फागुन १७ गते, २०७८ १६:०० मा प्रकाशित

गोपाल हमालले त्यागे विवेकशील साझा

विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले पार्टी छाडेका छन्। उनी ०७४ साउन २८ गतेदेखि विवेकशील साझामा प्रदेश संयोजक थिए। ०७४ कै स्थानीय तह चुनावमा उनी स्वतन्त्र ढंगले धनगढी उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए। आफूले पार्टीको साधारण सदस्यसमेत [...]

फागुन १७ गते, २०७८ १५:०७ मा प्रकाशित