वैशाख २२ २०८३, मंगलबार

राजनीति

प्रचार सामग्री हटाइयो

     नेपालगञ्ज, ११ वैशाख  आसन्न स्थानीय तह निर्वाचनका लागि यहाँका विभिन्न स्थानमा राखिएका आचारसंहिताविपरीतका प्रचार साम्रगी हटाइएको छ ।        जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयानुसार ती प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । यसअघि [...]

वैशाख ११ गते, २०७९ ११:१४ मा प्रकाशित

उम्मेदवार टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। शनिबारका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित [...]

वैशाख ११ गते, २०७९ १०:५१ मा प्रकाशित

माओवादी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ सिंहदरबार आउन चाहन्थ्यो

राजाले सक्रिय शासन सुरु गरेको झन्डै एक वर्षपछि म सरकारमा गएको थिएँ। गृहमन्त्रीका रूपमा राजनीतिक फाँट मेरै भागमा थियो। राजाको सोच निर्वाचन गराएर सक्रिय शासनको भारी बिसाउने नै थियो। बाह्रबुँदेको पृष्ठभूमिमा कांग्रेस, एमालेसहित सात दल र माओवादीको सम्झौताले सुरक्षा व्यवस्था [...]

वैशाख ११ गते, २०७९ १०:५१ मा प्रकाशित

दरबारले जनआन्दोलन दबाउन भारतको ग्रिन सिग्नल खोजेको थियो

जनआन्दोलन– २ चर्कंदै गएपछि यसलाई दबाउन दरबारले सेना परिचालनका लागि भारतको ग्रिन सिग्नल खोजेको थियो। भारतले दरबारको यो प्रस्ताव ठाडै अस्वीकार गरेको थियो। २०६३ वैशाख ९ गते आन्दोलनकारीहरुले राजाको अघिल्लो दिनको घोषणा अस्वीकार गर्दै दरबारतिर निशाना साँधेपछि आन्दोलन दबाउन सेना [...]

वैशाख ११ गते, २०७९ १०:४४ मा प्रकाशित

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

       चितवन, ११ वैशाख  नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो ।         एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र [...]

वैशाख ११ गते, २०७९ १०:३१ मा प्रकाशित

ठूला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

    दाङ, ११ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।        सत्तासाझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली कांगे्रसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बन्नुभएको [...]

वैशाख ११ गते, २०७९ १०:३१ मा प्रकाशित

कर्णालीमा सत्तासाझेदार दल सहमतिको अन्तिम प्रयासमा

कर्णाली, ११ वैशाख कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने [...]

वैशाख ११ गते, २०७९ १०:०१ मा प्रकाशित

एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार

    भक्तपुर, ११ वैशाख नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि [...]

वैशाख ११ गते, २०७९ ०९:५८ मा प्रकाशित

सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड

    रामपुर (पाल्पा), ११ वैशाख पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।        कांग्रेसले रामपुर र तानसेन [...]

वैशाख ११ गते, २०७९ ०९:५८ मा प्रकाशित