कर्णाली, ८ वैशाखकर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत[...]
काठमाडौँ, ८ वैशाखगृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल [...]
वैशाख ८ गते, २०७९ १४:३५ मा प्रकाशित
राँझा, ८ वैशाखस्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय खोलेर चुनावी ब्यानर र चुनाव चिह्नसहितका झण्डा टोल–टोलमा राखेका छन् । खासगरी [...]
वैशाख ८ गते, २०७९ १४:३४ मा प्रकाशित
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताएका छन्। नेविसंघले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने तय स्थानीयस्तरकै संरचनाले गर्ने केन्द्रीय समितिको निर्णय [...]
वैशाख ७ गते, २०७९ १७:५२ मा प्रकाशित
वीरगञ्ज, ७ वैशाख आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पर्सा जिल्लाका १४ पालिकामा कूल १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचान कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले हाल कायम गरिएको मतदानस्थल तथा [...]
वैशाख ७ गते, २०७९ १७:१७ मा प्रकाशित
रामपुर (पाल्पा), ७ वैशाख आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा यतिबेला पालिकाको प्रमुख र उपप्रमुखको बहस र चर्चा निकै हुने गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाका सबै पालिकामा चुनावी माहोल बढेको छ । यसभन्दा अघिको [...]
वैशाख ७ गते, २०७९ १७:१६ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताउनुभयो [...]
वैशाख ७ गते, २०७९ १४:३१ मा प्रकाशित
काठमाडौँ, ७ वैशाख नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षमा जोड दिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्यदृश्यका [...]
वैशाख ७ गते, २०७९ १४:३० मा प्रकाशित
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काममा फर्किएपछि सिस्टमको पक्षमा आदेश आएको बताएका छन्। सर्वच्च अदालतले मंगलबार गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो। आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा [...]
वैशाख ७ गते, २०७९ १२:२५ मा प्रकाशित
नेपाली कांग्रेसले आजदेखि घोषणा पत्र लेखन थाल्ने भएको छ। अहिलेसम्म सुझाव संकलन गरिएको थियो। ०७४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, विज्ञहरू र सर्वसाधारण जनताबाट कांग्रेसले घोषणा पत्रका लागि सुझाव लिएको थियो। मंगलबारसम्म सुझाव लिइएको र आजदेखि घोषणा [...]
वैशाख ७ गते, २०७९ १२:०५ मा प्रकाशित