वैशाख २२ २०८३, मंगलबार

राजनीति

एक लाख ३७ हजारको मनोनय दर्ता

    काठमाडौँ, १३ वैशाख स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ [...]

वैशाख १३ गते, २०७९ १२:०२ मा प्रकाशित

धनगढी उपमहानगरपालिकाको प्रमुखमा दश जनाको उम्मेदवारी

    सुदूरपश्चिम, १३ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको [...]

वैशाख १३ गते, २०७९ १०:४८ मा प्रकाशित

तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार

दमौली, १३ वैशाखआगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।     तनहुँका केही पालिकामा [...]

वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित

कर्णालीमा औलो ः ३२ बिरामी, छ स्थान उच्च जोखिममा

        कर्णाली, १३ वैशाख कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् ।        स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग [...]

वैशाख १३ गते, २०७९ १०:४७ मा प्रकाशित

भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन

         चितवन, १३ वैशाख    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा [...]

वैशाख १३ गते, २०७९ १०:४३ मा प्रकाशित

विरेन्द्रनगरमा सामाजिक अभियन्ता ढकालले उपप्रमुखमा गरे मनाेनय दर्ता

सुर्खेत । चर्चित सामाजिक अभियन्ता अनिल ढकालले स्थानीय निर्वाचन २०७९ मा वीरेन्द्रनगरको नगर उपप्रमुखमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । म आँटगर्छु, तपाईं साथ दिनुहोस्। लुटतन्त्रलाई लाेकतन्त्रमा बदल्न आफू स्थानीय निर्वाचन लड्दै लागेको ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “राज्य भएको न्यानो [...]

वैशाख १२ गते, २०७९ १९:२५ मा प्रकाशित

कांग्रेसले टुङ्ग्यायो झापामा उम्मेदवार

        झापा, १२ वैशाख :   नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ ।         जिल्लामा दमक नगरपालिकामा प्रमुख पद राप्रपालाई छाडेको कांग्रेसले १४ पालिकाको प्रमुख पदमा [...]

वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित

इन्द्रेणी पार्क र सङ्ग्रहालय निर्माण अन्तिम चरणमा

         गलेश्वर, १२ वैशाख पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा निर्माणाधीन मङ्गला इन्द्रेणी पार्क र सङ्ग्रहालय अन्तिम चरणमा पुगेको छ ।        आर्थिक वर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्क र सङ्ग्रहालयको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको मङ्गला गाउँपालिकाले जनाएको छ । आन्तरिक [...]

वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित

ज्येष्ठ नागरिकका गुनासा

    बलेवा, ११ वैशाख बागलुङ नगरपालिका–३ का ७४ वर्षीय विश्वनाथ रेग्मीलाई धौलागिरी अञ्चल अस्पताल जाँदा लाइनमा बस्नुप¥यो । ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन बस्नु नपर्ने र पालो कुर्नु नपर्ने भनिए पनि अस्पतालका कर्मचारीले अपमान गरेर आफूलाई लाइन बस्न बाध्य पारेको उहाँको [...]

वैशाख १२ गते, २०७९ १३:५६ मा प्रकाशित