वैशाख ८ २०८२, सोमबार

राजनीति

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

       काठमाडौँ, १६ फागुनरुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।         आज एक प्रेस [...]

फागुन १६ गते, २०७८ १३:२८ मा प्रकाशित

उमेरमा कान्छी तर चुनावी मैदानमा बलियो उमेद्वार

जिल्लास्तरको काँग्रेस वृत्तमा जिल्ला अधिवेशनको चर्चा जति छ त्यति नै चर्चा सञ्जु कुमारी चौधरीको पनि चुलिएको छ । संस्थापन पक्षले सभापति पछिको महत्वपूर्ण मानिएको जिल्ला सचिव पदमा कोहलपुर नगरपालिका उप–प्रमुख समेत रहेकी सञ्जुलाई चुनावी मैदानमा खडा गरेपछि राजनीतिमा नयाँ अनुहार [...]

फागुन १६ गते, २०७८ १०:३६ मा प्रकाशित

सुरक्षा निकायका प्रमुख र उपत्यकाका सिडिओलाई गृहमन्त्रीको फोन- संयमताका लागि धन्यवाद

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्। गृहमन्त्री खाँणले प्रतिनिधि [...]

फागुन १६ गते, २०७८ ०९:३७ मा प्रकाशित

स्थानीय चुनावका लागि ८० दलले दिए आयोगमा निवेदन

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोग स्रोतका अनुसार यो अवधिभित्र ८० दलले [...]

फागुन १६ गते, २०७८ ०९:२८ मा प्रकाशित

एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो: अमेरिका

प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि [...]

फागुन १६ गते, २०७८ ०९:२४ मा प्रकाशित

प्रधानसेनापति शर्माद्वारा ‘युनिटी जर्नल’ लोकार्पण

        काठमाडौँ, १५ फागुन  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सैनिक तालिम महानिर्देशनालयद्वारा प्रकाशित ‘युनिटी जर्नल तेस्रो शृङ्खला’को लोकार्पण गर्नुभएको छ ।         सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँले जर्नलमा समावेश भएका लेखमध्ये उत्कृष्ट लेखका सर्जकलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो [...]

फागुन १५ गते, २०७८ २२:०६ मा प्रकाशित

संसदबाट अनुमोदन भयो एमसिसी

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो। एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ। पछिल्लो समय नेपाली राजनीतिको [...]

फागुन १५ गते, २०७८ २१:५४ मा प्रकाशित

राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैन : अर्थमन्त्री

           काठमाडौँ, १५ फागुन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको वर्तमान सरकारले राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।         नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) [...]

फागुन १५ गते, २०७८ १८:४२ मा प्रकाशित

एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ : कांग्रेस महामन्त्री थापा

        काठमाडौँ, १५ फागुन:   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको [...]

फागुन १५ गते, २०७८ १८:२९ मा प्रकाशित