वैशाख ७ २०८२, आइतबार

राजनीति

एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने , एमाले र राप्रपा

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र [...]

चैत ३० गते, २०७८ १५:३१ मा प्रकाशित

कांग्रेसबाट चन्द्रपुरकाे मेयरमा १२ र उपमेयरमा ७ जना आकांक्षी

स्थानीय तह निर्वाचनका लागि चन्द्रपुर नगरपालिकाका भावी मेयर र उपमेयर पदका लागि नेपाली कांग्रेसबाट दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । चन्द्रपुरमा बसेको कांग्रेस नगर कमिटी बैठकमा मेयरका लागि १२ जनाले र उपमेयरका लागि ७ जनाले उम्मेदवारी दर्ता गरेर चन्द्रपुर नगरपालिकाको [...]

चैत २९ गते, २०७८ ११:०१ मा प्रकाशित

तालिम प्रतिष्ठान बनाउने तयारीमा श्रम मन्त्रालय

काठमाडौँ, २९ चैत। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दीर्घकालीन रोजगारी सिर्जना तथा सीप विकासका लागि अधिकारसम्पन्न तालिम प्रतिष्ठान बनाउने तयारी अघि बढाएको छ ।  मुलुकमा लाखौँ युवा बेरोजगार भएर बस्नुपर्ने विद्यमान अवस्था अन्त्यका लागि मन्त्रालयले सीप विकास गरी दीर्घकालीन [...]

चैत २९ गते, २०७८ १०:५७ मा प्रकाशित

२० प्रतिशत खपत घटाउने लक्ष्य

पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।  विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन [...]

चैत २८ गते, २०७८ १८:३४ मा प्रकाशित

जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

धनुषा । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ [...]

चैत २८ गते, २०७८ १०:०४ मा प्रकाशित

राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ, भरतपुर महानगरपालिका

काठमाडौँ, २८ चैत। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले  सबैको ध्यान आकर्षित गरिरहेको छ ।  देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख (मेयर) को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका [...]

चैत २८ गते, २०७८ १०:०१ मा प्रकाशित

अर्थमन्त्री पानीमाथिको ओभानो

अर्थतन्त्र बिगार्न भूमिका खेलेकोदेखि सरकारलाई असहयोग गरेकोसम्मका आरोप लगाएर सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्‍यो । तर, अर्थतन्त्रको अवस्था बिग्रँदै जानुमा आफ्नो भूमिका कति हो र गभर्नरको निलम्बनपछिको अर्थतन्त्र सुधारको मार्ग के हुन्छ भन्नेमा अझै [...]

चैत २८ गते, २०७८ ०९:५७ मा प्रकाशित

आर्थिक अवस्थाबारे एमालेद्वारा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । तीन पूर्वअर्थमन्त्रीहरूलाई सहभागी गराएर एमालले पत्रकार सममेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । होटल हिमालय कुपन्डोलमा मध्यान्ह १२ः३० बजे पत्रकार सम्मेलन गर्न [...]

चैत २७ गते, २०७८ ११:०५ मा प्रकाशित

गोदावरी मेयरका लागि ८ उम्मेदवार सिफारिस

ललितपुर – स्थानीय निर्वाचनका लागि ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफरिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज [...]

चैत २७ गते, २०७८ ११:०२ मा प्रकाशित