वैशाख १८ २०८३, शुक्रबार

राजनीति

होला त महराको सांसद पद फिर्ता ?

सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएको कारागारका प्रमुख अरुण पोख्रेलले बताए। फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवासुविधा लिन महरा वञ्चित थिए। रिहाईपछि एउटा विज्ञप्ति जारी गर्दै पूर्व सभामुख महराले आफूले ३० [...]

फागुन ६ गते, २०७६ ११:०९ मा प्रकाशित

राजसंस्थालाई बिकास र प्रगतिको बाधक भन्नेहरु बेलायत र जापानलाई हेर्नोस: कमल थापा

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आउदो निर्वाचन सम्ममा राप्रपालाई नेकपा र काङ्ग्रेस पछिको तेस्रो शक्ति बनाएर छाड्ने दृढता ब्यक्त गरेका छन् । हिजो स्याङ्जाको प्रगतिनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा लामो र कठिन यात्रामा हिडेको [...]

फागुन ६ गते, २०७६ १०:३४ मा प्रकाशित

महरा प्रकरण : अदालतद्धारा सफाइ, महरा निर्दोष

जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो । महरा विरुद्ध जबर्जस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक [...]

फागुन ५ गते, २०७६ १५:५१ मा प्रकाशित

चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग परिसरमा मूल समारोह कार्यक्रम आयोजना गरिनेछ । [...]

फागुन ५ गते, २०७६ १५:२९ मा प्रकाशित

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान, के हुँदैछ ढाकामा ?

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा सोमबार बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति [...]

फागुन ५ गते, २०७६ १४:२० मा प्रकाशित

कालापानी हिँडेका रक्षमन्त्री किन फर्किए जमिन नटेकी आकाशबाटै ?

आज सोमबार बिहानै भारतद्वारा मिचिएको नेपालको कालापानी क्षेत्रको निरीक्षणका लागि निस्किएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली छाङ्गरुको आकाशबाटै फर्किएको छ । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, [...]

फागुन ५ गते, २०७६ १२:५८ मा प्रकाशित

उपसभामुख त्यागेपछि शिवमाया कानुन मन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको पद त्यागेपछि आज कानुनमन्त्रीमा नियुक्त भएकी छन् । पार्टीमा उनले दिएको योगदानलाई कदर गर्दै प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए [...]

फागुन ५ गते, २०७६ १२:०९ मा प्रकाशित

महरा प्रकरण : मुद्दा केही बेरमै फैसला हुँदै, हाेला त सात वर्ष कैद ?

बलात्कारको आरोपमा अदालतमा मुद्दा लडिरहेका पूर्वसभामुख कृष्णबहादुर महराको अब केही बेरमै फैसला हुने भएको छ । हिजो आइतबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा काठमाडौं जिल्ला अदालमा मुद्धाको अन्तिम सुनुवाइ सकिएको थियो । आइतबार साँझ बहस सकिएकाले आज सोमबार फैसला आउने [...]

फागुन ५ गते, २०७६ ११:४० मा प्रकाशित

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा, के हुँदैछ लिपुलेकको कुरो ?

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनीसहित व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी [...]

फागुन ५ गते, २०७६ ११:१८ मा प्रकाशित