वैशाख १८ २०८३, शुक्रबार

राजनीति

दाहालले ओलीलाई दिए यस्तो सुझाव, बाँस्कोटालाई पदबाट हटाउनुहोस् …

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । छलफलमा दाहालले सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट हटाउन प्रम ओलीलाई सल्लाह दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले कमिसन मागेको अडियो आज सार्वजनिक भएपछि अध्यक्षद्वयबीच छलफल [...]

फागुन ८ गते, २०७६ १४:४९ मा प्रकाशित

नेपाली कङ्ग्रेसमा नयाँ नेतृत्व, देउवाको समय सकिएकै हो त ?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका [...]

फागुन ८ गते, २०७६ १४:१४ मा प्रकाशित

ने. वि. संघको प्रश्न : भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रम के हेरिरहेका छन् ?

सूचना प्रविधि तथा सञ्चार मन्त्री गुकुल प्रसाद बास्कोटाले भ्रष्टाचार गर्ने हेतुले दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएपछि चौतफी विरोध सुरु भएको छ । पछिल्लो समय ठुलै पदमा रहेका व्यक्तिहरूको काण्ड र भ्रस्टचारको कुरा धेरै नै सार्वजनिक भएको भन्दै नेपाली [...]

फागुन ८ गते, २०७६ १२:०६ मा प्रकाशित

राज्यले आफ्नो कुरा नसुनेको भन्दै वडाध्यक्ष आमरण अनशनमा

माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् । वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु [...]

फागुन ८ गते, २०७६ ११:४६ मा प्रकाशित

७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ'(अडियोसहित)

सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न [...]

फागुन ८ गते, २०७६ ०९:२३ मा प्रकाशित

तस्बिरमा प्रजातन्त्र दिवसलाई कैद गर्दा (१७ फोटो)

फागुन ७ गते, २०७६ १४:१५ मा प्रकाशित

महरालाई ‘मोहरा’ बनाएर सभामुखको कुर्सी चैट ! यस्तो छ घटनाको नालीबेली

महराको सभामुख पद मात्र हैन, इज्जत, मान र प्रतिष्ठा पनि कप्लक्कै खाइदिइन् । अदालतले महरालाई बाहिरबाट सफाइको लेप लगाइदिए पनि राजनैतिक यात्रामा सफलतापूर्वक हिँडिरहेका महरा अब जनताका नजरमा खोक्रो भइसकेका छन् ।

फागुन ६ गते, २०७६ १८:३४ मा प्रकाशित

ऊर्जामन्त्रीलाई प्रतिनिधिसभामा यस्तो प्रश्न !

“माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ रु” प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरुको प्रश्नोत्तर आरम्भ हुनुपूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सभामुखले [...]

फागुन ६ गते, २०७६ १५:५२ मा प्रकाशित

रहेनन् गुल्मीका काँग्रेस प्रथम सभापति ज्ञवाली

नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उनी सो रोगबाट पीडित हुँदै आएका थिए । पूर्वसांसद समेत रहेका उनको उपचारका क्रममा आज मंगलबार बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । [...]

फागुन ६ गते, २०७६ १४:११ मा प्रकाशित