जनमत सङ्ग्रहको अडानबारे बोल्दै रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले विज्ञप्ति जारी गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तनहुँ जिल्लालाई रु डेढ करोड बजेट प्राप्त भएको छ । सरकारले गत आर्थिक वर्षदेखि शुरु गरेको कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहले रु एक करोड ४९ लाख बजेट प्राप्त गरेका हुन् ।
चैत १ गते, २०७६ १३:३४ मा प्रकाशित
बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरे ।
फागुन ३० गते, २०७६ १४:५० मा प्रकाशित
दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण पश्चात् प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल बाट केहि दिनमै डिस्चार्ज हुँदै छन् । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार यो हप्ता भित्रै प्रधानमन्त्रीको डिस्चार्जको तयारी रहेको जनाएका छन् ।
फागुन २७ गते, २०७६ १२:२९ मा प्रकाशित
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नगरेको दाबी गरेका छन् । उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम [...]
फागुन २५ गते, २०७६ १२:३१ मा प्रकाशित
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (राप्रपा) र पशुपति शमशेर जबरा, डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा सन्युक्तबिच एकीकरण हुने भएको छ ।
फागुन २५ गते, २०७६ ११:४२ मा प्रकाशित
संघीय संसद् राष्ट्रियसभामा ६ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज (बुधबार) आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिनेमा [...]
फागुन २१ गते, २०७६ १२:५० मा प्रकाशित
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्। खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल सकिएको छ। खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका हुन्। [...]
फागुन २० गते, २०७६ १६:१८ मा प्रकाशित
उनले लिने निर्णयले नेकपाको आन्तरिक राजनीति, पार्टीको तथा सरकारको भबिष्य निर्दिष्ट गर्ने देखिन्छ । उनको निर्णय सोचबुझपूर्ण भएन भने पार्टी धरापमा पर्ने प्राय निश्चित नै छ ।
फागुन १६ गते, २०७६ २०:०३ मा प्रकाशित
काठमान्डौ । पूर्व संचार मन्त्रि गोकुल बाँसकोटा ले विजय मिश्र बिरुद्द “गालि बेइजती” मुद्दा दर्ता गराएका छन् । “म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी [...]
फागुन १६ गते, २०७६ १५:१६ मा प्रकाशित