बिराटनगर । प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा[...]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गर्नुभएको छ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह [...]
चैत १२ गते, २०७६ १८:०९ मा प्रकाशित
काठमाडौं । सरकारले आगामी तीन दिनभित्रै चीनबाट कोरोनो संक्रमण रोकथामका लागि आवश्यक औषधी र उपकरण ल्याइसक्ने जनाएको छ । कोरोना रोकथाम उच्चस्तरिय समन्वय समितिको मंगलबार बसेको बैठकले मिछेकी मुलुकहरुबाट आवश्यक औषधी तथा उपकरण ल्याउने निर्णय गरेको थियो । सोही निर्णय [...]
चैत १२ गते, २०७६ १७:४१ मा प्रकाशित
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले दुई साता यता अन्यत्रबाट आएका सङ्क्रमण शङ्कास्पद व्यक्तिको पहिचान गरी आइसोलेसनमा राख्न तथा [...]
चैत १२ गते, २०७६ १५:३६ मा प्रकाशित
काठमाडौं । बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक आगामी २३ गतेसम्मका लागि स्थगित गरिएको छ । चैत ६ गते १३ गते बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको थियो । कोरोनाको सम्भावित महामारीका कारण २३ गतेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको [...]
चैत १२ गते, २०७६ १२:०७ मा प्रकाशित
काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट आजबाट बन्द गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गर्नुभएको उहाँका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले कोरोना भाइरसले [...]
चैत १० गते, २०७६ १५:४७ मा प्रकाशित
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ ।
चैत ७ गते, २०७६ १२:०१ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला र स्थानिय तहको समायोजनको प्रक्रिया चैत्र मसान्तसम्ममा हुने भएको छ । सचिवालय प्रमुख ध्रुब बहादर प्रधान र भाष्कर भद्राको संयुक्त अध्यक्षतामा पार्टीको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संकटकालिन [...]
चैत ६ गते, २०७६ १७:०३ मा प्रकाशित
कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसद्ले पनि आजदेखि विशेष सावधानी अपनाउन शुरु गरेको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसदलाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।
चैत ६ गते, २०७६ १४:२२ मा प्रकाशित
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रदेश २ को नामकरण हुन नसकेपछि हिन्दीमा ट्विट गर्दै केही नेताहरूलाई व्यङ्ग्य गरेका छन् ।
चैत ५ गते, २०७६ १०:४४ मा प्रकाशित