खानेपानी तथा सरसफाइमन्त्री बिना मगर बेपत्ता सूचीमा परेकी छन । सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम मंगलबार सार्वजनिक गरेको छ[...]
राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
चैत ४ गते, २०७६ १५:४८ मा प्रकाशित
काठमाडौं महानगरपालिकामा पार्टीबाट विजयी वडाध्यक्ष र क्षेत्रीय सभापतिसँग नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफल गरेका छन्। कोरोनाभाइरस नेपालमा पनि भित्रन सक्ने भएकोले सतर्कता अपनाउनेबारे जनप्रतिनिधि र पार्टीका क्षेत्रीय सभापतिसँग मंगलबार सिंहले छलफल गरेका हुन्। कोरोनाभाइरस संक्रमणबाट जोगिन घरघरमा जनचेतनाका कामहरू [...]
चैत ४ गते, २०७६ १५:२६ मा प्रकाशित
काठमाडौं । प्रदेश-२ को नामका लागि आज प्रदेशसभामा चुनाव हुने भएको छ । प्रदेश २ को नाम जानकी रहने कि मधेश प्रदेश रहने सम्बन्धमा आजै मतदान हुने भएको छ । सत्ताधारी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी [...]
चैत ४ गते, २०७६ १५:१६ मा प्रकाशित
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उहाँको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भन्नुभयो । [...]
चैत ४ गते, २०७६ ११:१९ मा प्रकाशित
राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
चैत ३ गते, २०७६ १७:२८ मा प्रकाशित
संघीय संसद भवनमा जबर्जस्ती छिरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । संघीय संसद भवनको सुरक्षामा खटिएका प्रहरीका अनुसार कुँवर शनिबार साँझ संसद भवनको प्रमुख गेट नजिकको शौचलय प्रवेश गरेका थिए । लामो समयसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको खोजी शुरु [...]
चैत २ गते, २०७६ १७:१६ मा प्रकाशित
नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अभियानको शुभारम्भ गर्दै दुई ठूला पार्टी मिलेर बनेको नेकपालाई बलियो पार्टीका रूपमा विकास गर्न अभियान सार्थक हुने बताए ।
चैत २ गते, २०७६ १२:१८ मा प्रकाशित
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्।
चैत २ गते, २०७६ ०८:१९ मा प्रकाशित
१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर आराम गर्न सल्लाह दिएका छन् । प्रधानमन्त्री ओली स्वस्थ भएको अवस्थामा समेत मुलुकका लागि गर्नुपर्ने काम गर्न नसकेको उनको दाबी छ । [...]
चैत १ गते, २०७६ १९:२८ मा प्रकाशित