वैशाख २२ २०८३, मंगलबार

राजनीति

संविधान संशोधन प्रस्ताव संसदमा लैजाने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपालको जारी नक्सालाई कार्यान्वयन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन गरेर नेपालको भर्खरै जारी गरिएको नक्सालाई देशका सरकारी कार्यालयहरुमा पठाउने निर्णय गरिएको हो । सरकारले [...]

जेठ ९ गते, २०७७ १२:५९ मा प्रकाशित

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा संविधान संशोधनबारे छलफल हुने बताइएको छ । सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको अद्यावधिका नक्सा जारी गरेको छ । सो नक्सा कार्यन्वयनका लागि संविधान संशोधन गरेर राख्नुपर्छ । बैठकमा [...]

जेठ ९ गते, २०७७ ११:१५ मा प्रकाशित

भारतलाई राप्रपा अध्यक्ष थापाको जवाफ : “नेपाल दबाबबाट झुक्दैन”

काठमाडौँ । भारतले सन्धि विपरीत नेपाली भूमि अतिक्रमण गरेको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालेआफ्नो धारणा सार्वजनिक गरेका छन् । भारतले ६ दशकदेखि सीमाको कृत्रिम विस्तारुगर्दै आएको हो आरोप उनले लगाएका छन् । पार्टीका अध्यक्ष थापाले वार्ताबाट [...]

जेठ ८ गते, २०७७ १५:११ मा प्रकाशित

भारतीय मिडियालाई काङग्रेस नेता रिजालले यसरी थर्काए(भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा भारतीय मिडियामा राखेको धारणाको नेपालमा सामाजिक सञ्जालमा प्रसंशा भएको छ । भारतीय एक टेलिभिजन कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले भनेका छन् लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो । त्यो [...]

जेठ ८ गते, २०७७ १४:२७ मा प्रकाशित

भारतलाई ईश्वर पाखेरेलको जवाफ : नेपालीहरु अपमान सहँदैनन् !

काठमाडौँ। नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपालीहरुले कसैमाथि असमान र अपमानजक व्यवहार नगर्ने र कसैले नेपालीहरुमाथि त्यस्तो गर्न खोजे कदापि नसहने टिप्पणी गरेका छन् । भारतीय पक्षबाट नेपालको नक्साबारे टिप्पणी भएकै बेला उनले ट्वीटर मार्फत नेपालीहरु कसैमाथि पनि [...]

जेठ ८ गते, २०७७ १०:३१ मा प्रकाशित

काँग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक

काठमाडौँ। नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट आज एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ । नेपालमा काँग्रेस सभापति शेरबहादुर देउवाले [...]

जेठ ७ गते, २०७७ २०:१५ मा प्रकाशित

नक्सा बनायौँ, अब जमिन फिर्ता ल्याउँछौ : मन्त्री अर्याल

काठमाडौं । लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बबाट नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय नक्सा सार्वजनिक गर्ने तयारीमा छ । यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी [...]

जेठ ६ गते, २०७७ २०:०२ मा प्रकाशित

विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टीकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे दिएको अभिव्यक्तिबारे [...]

जेठ ६ गते, २०७७ १८:१६ मा प्रकाशित

प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन [...]

जेठ ६ गते, २०७७ १५:५६ मा प्रकाशित