वैशाख २२ २०८३, मंगलबार

राजनीति

जनार्दन शर्माले गरे पिएसओ फिर्ता

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो पिएसओ फिर्ता गरेका छन । सरकारले उनका लागि उपलब्ध गराएको सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई उनले फिर्ता गरेका हुन । पछिल्लो समय अनावश्यक सुरक्षाकर्मी राखिएको भन्ने विषयमा यत्रतत्र आलोचना भएपछि सरकारबाट प्राप्त सुरक्षाकर्मीहरु फिर्ता गर्ने प्रक्रिया [...]

जेठ १५ गते, २०७७ १४:३९ मा प्रकाशित

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार आज दिउँसो २ बजे बैठक बोलाइएको छ । सरकारले आज सार्वजनिक गर्न लागेको आगामी वर्षको बजेटका सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडासँग बजेटका विषयमा [...]

जेठ १५ गते, २०७७ १३:३८ मा प्रकाशित

राप्रपा ३१ औं वर्षमा प्रवेशको अवसरमा अध्यक्ष थापाको शुभकामना सन्देश

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) आजबाट ३१ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा राप्रपा अध्यक्ष कमल थापाले देश विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । यस्तो छ उनको शुभकामना शन्देश आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० [...]

जेठ १५ गते, २०७७ १२:१३ मा प्रकाशित

कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक शनिबारलाई तय

काठमाडौं । नेपाली कांग्रेसले शनिबार केन्द्रिय समिति बैठक बोलाएको छ। सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले [...]

जेठ १५ गते, २०७७ १२:१३ मा प्रकाशित

सभापति देउवाद्धारा गणतन्त्र दिवसको शुभकामना

नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

जेठ १५ गते, २०७७ ०९:१० मा प्रकाशित

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् ।

जेठ १४ गते, २०७७ १५:३१ मा प्रकाशित

संविधान संशोधन विधेयक कार्यसूचीबाटै हट्यो

काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाटै संविधान संशोधनसम्बन्धी विधेयक हटाइएको छ । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा संविधान संशोधनसम्बन्धी विधेयक पेस गर्ने उल्लेख गरिएको थियो । आजको कार्यसूचीबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक हटाइएको बताइएको छ । संसद सचिवालयले यसअघि [...]

जेठ १४ गते, २०७७ १४:५८ मा प्रकाशित

संविधान संशोधन विधेयकको पक्षमा राप्रपाले मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।

जेठ १४ गते, २०७७ १३:१२ मा प्रकाशित

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले [...]

जेठ १३ गते, २०७७ १३:५२ मा प्रकाशित