काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उक्त[...]
काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो पिएसओ फिर्ता गरेका छन । सरकारले उनका लागि उपलब्ध गराएको सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई उनले फिर्ता गरेका हुन । पछिल्लो समय अनावश्यक सुरक्षाकर्मी राखिएको भन्ने विषयमा यत्रतत्र आलोचना भएपछि सरकारबाट प्राप्त सुरक्षाकर्मीहरु फिर्ता गर्ने प्रक्रिया [...]
जेठ १५ गते, २०७७ १४:३९ मा प्रकाशित
काठमाडौं । आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुुसार आज दिउँसो २ बजे बैठक बोलाइएको छ । सरकारले आज सार्वजनिक गर्न लागेको आगामी वर्षको बजेटका सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडासँग बजेटका विषयमा [...]
जेठ १५ गते, २०७७ १३:३८ मा प्रकाशित
काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) आजबाट ३१ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा राप्रपा अध्यक्ष कमल थापाले देश विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । यस्तो छ उनको शुभकामना शन्देश आजको दिनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० [...]
जेठ १५ गते, २०७७ १२:१३ मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले शनिबार केन्द्रिय समिति बैठक बोलाएको छ। सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले [...]
जेठ १५ गते, २०७७ १२:१३ मा प्रकाशित
नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
जेठ १५ गते, २०७७ ०९:१० मा प्रकाशित
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् ।
जेठ १४ गते, २०७७ १५:३१ मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाटै संविधान संशोधनसम्बन्धी विधेयक हटाइएको छ । संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा संविधान संशोधनसम्बन्धी विधेयक पेस गर्ने उल्लेख गरिएको थियो । आजको कार्यसूचीबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक हटाइएको बताइएको छ । संसद सचिवालयले यसअघि [...]
जेठ १४ गते, २०७७ १४:५८ मा प्रकाशित
राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले निशान छाप परिवर्तन गर्न संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।
जेठ १४ गते, २०७७ १३:१२ मा प्रकाशित
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः०० बजे बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले [...]
जेठ १३ गते, २०७७ १३:५२ मा प्रकाशित