काेहलपुर/ काेहलपुर नगरसभाबाट प्रस्तुत बजेटको नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध गरेका छन् । असंवैधानिक रुपमा ल्याइएको बजेट मान्य नभएको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा र लेखा[...]
काठमाडौं, ११ असार । वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले नेपालको संविधानले राष्ट्रपतिलाई छुट्टै अधिकार नदिएको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा अधिवक्ता अर्यालले प्रतिनिधि सभा विघटनसम्बन्धी [...]
असार ११ गते, २०७८ २२:३९ मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिन्ह खडा भएको बताएका छन् । बुधबार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न खडा भएकै धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित [...]
असार ९ गते, २०७८ १९:०८ मा प्रकाशित
काठमाडाै/ नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन [...]
असार ३ गते, २०७८ १४:५६ मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाका १४ वडाध्यक्ष र उपमेयरले महानगरपालिकाको परिषद् बैठक बहिस्कार गरेका छन् । नगरपरिषद्को अघि महानगर कार्यपालिका बैठकबाट परिषद्मा लैजाने एजेन्डा तय नगरेको, नागरिकलाई प्राथमिकता दिने गरी कोभिड–१९ विरुद्धको खोपको प्रस्ताव अस्वीकार गरेको तथा बहुमतबाट पेलेर जनताको मुद्दा [...]
असार ३ गते, २०७८ ०६:४० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौँ बैठकलाई बुधबार सम्बोधन गर्दै [...]
असार २ गते, २०७८ १५:४८ मा प्रकाशित
काठमाडौं । दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना नाम थर परिवर्तन गर्न समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रस्ताव राखेका छन् । बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम [...]
जेठ १८ गते, २०७७ १३:४५ मा प्रकाशित
काठमाडौं । संघीय संसदमा आज संविधान संशोधन विधेयक पेस भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले उक्त विधेयक पेस गरेकी हुन । गत बुधबार सरकारले उक्त विधेयक संसदमा प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो तर [...]
जेठ १८ गते, २०७७ १२:३६ मा प्रकाशित
काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सहितको निशान छाप समावेशका लागि संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्दै छ । संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक पनि राखेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पेस [...]
जेठ १८ गते, २०७७ ११:१७ मा प्रकाशित
काठमाडौं । आज बसेको प्रतिपक्ष दल नेपाली काङग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मत पेश गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक [...]
जेठ १७ गते, २०७७ १७:५१ मा प्रकाशित