काठमाडौँ, ५ भदौ। जनता समाजवादी पार्टी नेपाल विभाजनले तराई मधेसमा निराशा उत्पन्न गरेको छ । आफ्नो अधिकार, पहिचानका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका तराई मधेसका जनता जसपा विभाजनले निराश भएका[...]
भदौ, ४ काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा [...]
भदौ ४ गते, २०७८ २०:०५ मा प्रकाशित
४ भदौ, काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट टे«ड युनियन र टि वाइ सीको आज कर्णाली प्रर्देशको राजधानि बिरेन्द्रनगरमा भेला सम्पन्न भएको छ ।भेला राष्ट्रिय पजातन्त्र पार्टीका केन्र्दीय सम्पदान समितिका सदस्य तथा टे«ड युनियनका केन्दीय अध्यक्ष हिम्कतmजन भन्डारीको प्रमख आतिथ्यता टे«ड युनियनका [...]
भदौ ४ गते, २०७८ १९:५५ मा प्रकाशित
काठमाडौँ, ४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिनुभयो । राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उहाँले प्रदेश प्रमुख पदको शपथ लिनुभएको हो । त्यस अवसरमा उपराष्ट्रपति [...]
भदौ ४ गते, २०७८ १९:०३ मा प्रकाशित
काठमाडौँ, ४ भदौ “इच्छुमतिको किनार, घुमेर भिराडील घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल कतै इतिहास, कतै परम्परा गौरव र पौरख यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर सुन्दर काठमाडौँलाई [...]
भदौ ४ गते, २०७८ १८:५५ मा प्रकाशित
कर्णाली, ४ भदौ नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले १० बुँदे सहमतिको मर्मलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउन माग गरेको छ । सुर्खेतमा सम्पन्न बैठकले नेता तथा कार्यकर्तालाई पार्टीमा देखापरेका चुनौती सामना गर्दै एकताका पक्षमा गोलबन्द हुन आग्रह गरेको हो । बैठकका [...]
भदौ ४ गते, २०७८ १६:२५ मा प्रकाशित
काठमाडौँ, ४ भदौ प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधुु मरासिनीसँग [...]
भदौ ४ गते, २०७८ १६:१४ मा प्रकाशित
काठमाडौँ, ४ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशका प्रदेश प्रमुखमा सङ्खुवासभाका यादवचन्द्र शर्मालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई आज प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको [...]
भदौ ४ गते, २०७८ १६:०१ मा प्रकाशित
काठमाडौं, ४ भदौ नेकपा एमाले विभाजित भएपछि अर्को नयाँ समूह खडा भएको छ । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिएका हस्तीहरुले नयाँ समूह खडा गरेका हुन् । भीम रावलसहितको नयाँ समूह अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहँदै आएका नेताहरु थिए [...]
भदौ ४ गते, २०७८ ११:४२ मा प्रकाशित
वाग्मती, ४ भदौ बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्कनुभएको छ । मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्कनुभएको हो । उहाँले ४२ महिना सरकार चलाउनुभएको थियो । बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएका [...]
भदौ ४ गते, २०७८ १०:५९ मा प्रकाशित