३ भदौ , बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल हुनुभएको छ । उहाँलाई नेकपा ९एमाले० संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री[...]
२ भदौ, काठमाडौं । तालिवानले अफगानिस्तान पूर्ण रूपमा कब्जा गरेसँगै अफगानी राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी विशेष विमानमार्फत ताजकिस्तानका लागि उडेका थिए। तर, ताजकिस्तानले उनको विमानलाई अवतरण गर्न नदिएपछि उनी अहिले ओमन पुगेका हुन्। २० अर्ब रुपैयाँ हेलिकोप्टरमा [...]
भदौ २ गते, २०७८ २१:०५ मा प्रकाशित
काठमाडौं, २ भदौ नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । निवेदनमा ९५ केन्द्रीय सदस्यको नाम समेत दिइएको छ । जसमा ५८ जना एमालेमा रहँदा पनि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यहरु माधवकुमार नेपालझलनाथ खनालमुकुन्द न्यौपानेप्रदीप नेपालडा. [...]
भदौ २ गते, २०७८ १९:१३ मा प्रकाशित
२ भदौ, काठमाडौं दल विभाजन सहज हुने गरी सरकारले ल्याएको अध्यादेशमा साविकको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थपिएको छ । ती सबै व्यवस्था नेकपा एमालेबाट फुटेर नयाँ गठन हुने दलका लागि अनुकुल हुनेगरी राखिएका [...]
भदौ २ गते, २०७८ १७:२४ मा प्रकाशित
२ भदौ, काठमाडौं नयाँ दल दर्ताका लागि निवेदन लिएर माधव नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।एमाले केन्द्रीय कमिटीका ६६ जनाको हस्ताक्षरसहित दल दर्ताको निवेदन दिन नेपाल सहितका नेताहरू अपराह्न ४ः२७ मा निर्वाचन आयोग पुगेका हुन् । माधव नेपालका अलावा [...]
भदौ २ गते, २०७८ १६:५० मा प्रकाशित
नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वरिष्ठ नेता माधव नेपालको साथ छाडेकी छन् । माधव नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागेपछि नेतृ शाक्य एमाले संस्थापन पक्षतर्फ खुलेकी हुन् । एमालेले उनलाई बाग्मती प्रदेशको मुख्यमन्त्रीमा चयन गर्ने तयारी गरेको छ । त्यसका [...]
भदौ २ गते, २०७८ १६:४० मा प्रकाशित
काठमाडौं, भदौ २ महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर अध्यक्ष रहने गरी बुधबार आयोगमा जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक दर्ता गरिएको छ। उक्त पार्टीले चुनाव चिन्ह साइकल राखेको छ। आयोगले यसअघि जनता समाजवादी पार्टीको [...]
भदौ २ गते, २०७८ १६:३५ मा प्रकाशित
२ भदौ, काठमाडौं दल विभाजनलाई सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले एक्काइस दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ । ‘छुट्टै दल गठन भएमा त्यस्तो दल गन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट [...]
भदौ २ गते, २०७८ १६:२२ मा प्रकाशित
प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल [...]
भदौ २ गते, २०७८ १५:५५ मा प्रकाशित
काठमाडौँ, २ भदौ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले यही भदौ २७ र २८ गते काठमाडौँमा हुने पार्टीको विधान महाधिवेशनका लागि प्रस्तावित विधान संशोधनको मस्यौदामा सुझाव दिन मातहतका कमिटीलाई सर्कुलर गरेको छ । यही वर्ष हुने पार्टीको महाधिवेशनपूर्व नयाँ विधान ल्याउन एमालेका अध्यक्ष [...]
भदौ २ गते, २०७८ १५:४६ मा प्रकाशित