वैशाख २३ २०८३, बुधवार

राजनीति

एमसीसीका उपाध्यक्षको भ्रमण बहिस्कार गरौं

काठमाडौं १८ भदौ, अभियन्ता ज्ञानेन्द्र शाहीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण बिथोल्न र बहिस्कार गर्न आग्रह गरेका छन् । भदौ २९ गते भित्र संकल्प प्रस्ताव ल्याएर भए पनि कार्यान्वयनमा लगे शेउवाको घर घर्ने बताएका छन् [...]

भदौ १८ गते, २०७८ ०८:४१ मा प्रकाशित

आजदेखि वडा अधिवेशन सुरु

काठमाडौं १८ भदौ, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । [...]

भदौ १८ गते, २०७८ ०७:५६ मा प्रकाशित

आगामी साताबाट उपत्यकाका विद्यालय संचालन गर्ने तयारी

काठमाडौँ, १८ भदौ। उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयहरु सञ्चालन गर्दा स्थानीय तहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै [...]

भदौ १८ गते, २०७८ ०७:५२ मा प्रकाशित

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ ।        सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]

भदौ १७ गते, २०७८ १६:५७ मा प्रकाशित

प्रचण्डसँग नारायणकाजी रुष्ट

काठमाडौं, १७ भदौ नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो । श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन् । पछिल्लो समय [...]

भदौ १७ गते, २०७८ १४:४१ मा प्रकाशित

नेपाल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, भदौ १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।  सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच समसामयिक पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दियो। करिब आधा [...]

भदौ १७ गते, २०७८ १३:५४ मा प्रकाशित

‘न्यायालयलाई स्रोतसाधनयुक्त बनाउनुपर्छ’

गण्डकी, १७ भदौगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ”        जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा [...]

भदौ १७ गते, २०७८ १३:३८ मा प्रकाशित

दुवै प्रदेश सांसद एकीकृत समाजवादीमा गोकुल बाँस्कोटा निर्वाचन क्षेत्रबाट निर्वाचित

काठमाडौं, भदौ १७ एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी)मा लागेका छन्। बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी [...]

भदौ १७ गते, २०७८ १२:३८ मा प्रकाशित

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

रुपन्देही, १७ भदौ  लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ [...]

भदौ १७ गते, २०७८ १०:४२ मा प्रकाशित