काठमाडौँ,भदौ १८ सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचनामै छलफल भइरहेको नेताहरुले बताएका छन्। माओवादीले यसअघि प्रदेश[...]
१८ भदौ, काठमाडौं तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित [...]
भदौ १८ गते, २०७८ १७:०४ मा प्रकाशित
१८ भदौ तालिवानका नेता मुल्लाह बारादारले अफगानी नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अफगानी नयाँ सरकार नेतृत्व गर्ने विषयलाई तालिवानले शुक्रबार पुष्टि गरेको हो । तालिवानका संस्थापक नेता मुल्लाह ओमरका सुपुत्र मुल्लाह मोहम्मद याकुब र शेर मोहम्मद अब्बासले [...]
भदौ १८ गते, २०७८ १५:५३ मा प्रकाशित
भाद्र १८ जब देउवाले तुरुन्तै एमसीसी पास गर्न लागेको सुचना भिम रावलको कानमा पर्यो लामो समय देखी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको कट्टर विराधीको रुपमा चिनिएका नेकपा एमालेका उपाध्यक्ष भिमबहादुर रावलको कानमा परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले तुरन्तै एमसीसी पास [...]
भदौ १८ गते, २०७८ १५:०० मा प्रकाशित
वुटवल, भदौ १८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन्। मुख्यमन्त्री केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति [...]
भदौ १८ गते, २०७८ १४:४९ मा प्रकाशित
काठमाडौँ, १८ भदौनेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले [...]
भदौ १८ गते, २०७८ १३:०५ मा प्रकाशित
महोत्तरी, १८ भदौ प्रदेशसभा नं २ मा नेकपा ९एमाले० विभाजित हुँदा नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् [...]
भदौ १८ गते, २०७८ १२:५६ मा प्रकाशित
काठमाडौं, १८ भदौ सत्ता गठबन्धनका दलहरुभित्र खटपट सुरु भएको छ । उनीहरुबीच विदेशीलाई हेर्ने दृष्टिकोण र विदेशसम्बन्धलाई असर पार्ने खालका पछिल्ला कदमहरुका कारण खटपट सुरु भएको हो । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज [...]
भदौ १८ गते, २०७८ १२:४५ मा प्रकाशित
भदौ १८ अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने अन्तिम तयारी थालेको छ। द गार्डियनका अनुसार शुक्रबारको प्रार्थनापछि तालिबानले आजै नयाँ सरकारको घोषणा गर्न सक्छ। त्यसका लागि काबुलस्थित राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको छ। अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार तालिबानका सर्वोच्च [...]
भदौ १८ गते, २०७८ ११:५७ मा प्रकाशित
काठमाडौँ, १८ भदौ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउनुभएको छ । पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उहाँले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा [...]
भदौ १८ गते, २०७८ ११:२६ मा प्रकाशित