वैशाख २३ २०८३, बुधवार

राजनीति

९० वडा अधिवेशन सम्पन्न

       चितवन, २२ भदौ  नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।        कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ [...]

भदौ २२ गते, २०७८ १३:२४ मा प्रकाशित

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

  गण्डकी, २२ भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व [...]

भदौ २२ गते, २०७८ ११:१८ मा प्रकाशित

एकीकृत समाजवादीको कार्यालय मीनभवनमा

काठमाडौँ, २१ भदौनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ ।        उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय [...]

भदौ २१ गते, २०७८ १५:५४ मा प्रकाशित

सबैको सहयोगबाट मात्र महामारी नियन्त्रण ः प्रधानमन्त्री देउवा

काठमाडौँ, २१ भदौप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै [...]

भदौ २१ गते, २०७८ १५:५० मा प्रकाशित

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस

काठमाडौँ, २१ भदौ संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव [...]

भदौ २१ गते, २०७८ १३:३९ मा प्रकाशित

७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

खोटाङ, २१ भदौ   नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।        दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने [...]

भदौ २१ गते, २०७८ ११:३४ मा प्रकाशित

नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

  ताप्लेजुङ, २१ भदौ  जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ ।         जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी [...]

भदौ २१ गते, २०७८ ११:२७ मा प्रकाशित

७४ हजार ४ सयले १०/१० कित्ता पाउने,तेह्रथुपम पावरको बाँडफाँडको तयारी !

काठमाडौँ, २१ भदौ। तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो । उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले [...]

भदौ २१ गते, २०७८ ०७:२५ मा प्रकाशित

मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको आपत्ति, कारवाही गर्ने चेतावनी

काठमाडौं, भदौ २० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको [...]

भदौ २० गते, २०७८ १४:५७ मा प्रकाशित