वैशाख २३ २०८३, बुधवार

राजनीति

कांग्रेस नेता आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि, जयवीरसिंहले उम्मेदवारी नै दिएनन्

काठमाडौं, भदौ २८ डडेल्धुरामा विवादबीच नेपाली कांग्रेसको वडा अधिवेशन भएको छ।गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट कांग्रेस नेता आरजु राणा देउवा पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्। यो वडामा क्रियाशील सदस्यको सूचीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आरजुका एक [...]

भदौ २८ गते, २०७८ १२:१५ मा प्रकाशित

सात जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, २८ भदौ   तत्कालीन गाउँविकास समिति परिषद्को निर्णय बिना आर्थिक अनियमितता गरेको अभियोगमा तनहुँका सात जनाविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।         तनहुँको घाँसीकुवा गाविसमा आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ मा विभिन्न शीर्षकमा गरी रु एक [...]

भदौ २८ गते, २०७८ ०८:४९ मा प्रकाशित

शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरेको छ ।

काठमाडौं, २७ भदौआइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका प्रश्नहरुको जवाफ दिनुभयो ।पाँच [...]

भदौ २७ गते, २०७८ २१:१० मा प्रकाशित

ढिलो भइसक्यो एमसीसी सम्झौता पारित हुन : उपाध्यक्ष सुमार

२७ भदौ, काठमाडौं अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा [...]

भदौ २७ गते, २०७८ १७:२० मा प्रकाशित

सभामुखको आह्वानमा भोलि सर्वदलीय बैठक

 काठमाडौँ, २७ भदौ  सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाउनुभएको छ ।         सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।        बैठकमा सङ्घीय [...]

भदौ २७ गते, २०७८ १६:५० मा प्रकाशित

प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नुस् ? यसैगरी संसद कहिलेसम्म चल्छ

काठमाडौं, भदौ २७ प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठक लगातार अवरूद्ध गरे।सभामुख अग्निप्रसाद सापकोटाले एमालेले अवरोध जारी राखेपछि संसद बैठक मंगलबारसम्म स्थगित गरेका छन्। सभामुखले संसदीय मर्यादा कायम नगरेको र दल फुटाउन भूमिका खेलेको आरोप एमालेको छ। यो [...]

भदौ २७ गते, २०७८ १६:१७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक सुरू हुनासाथ नाराबाजी एमाले सांसदको

काठमाडौं, भदौ २७ प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन्। यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।  आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख [...]

भदौ २७ गते, २०७८ १४:०१ मा प्रकाशित

मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, २७ भदौ  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न [...]

भदौ २७ गते, २०७८ १३:४५ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय पर्वत उत्कृष्ट स्थानमा

पर्वत, २७ भदौ गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत ‘ए ग्रेड’ मा परेको छ ।         विभिन्न छ वटा विषयगत क्षेत्र समेटेर गरिएको मूल्याङ्कनमा पर्वत उत्कृष्ट १४ जिल्लाभित्र पर्न सफल भएको हो ।         गृह मन्त्रालयको [...]

भदौ २७ गते, २०७८ १२:२७ मा प्रकाशित