वैशाख २३ २०८३, बुधवार

राजनीति

माधव नेपाल एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई

पोखरा, १ असोज  नेकपा (एमाले) सचिव योगेश भट्टराईले नेकपा एमालेबाट विभाजित भए नयाँ पार्टी नेकपमा (एकीकृत समाजवादी) पार्टी खोल्नुभएका माधवकुमार नेपाल नेकपा एमालेमै फर्किने जिकिर गर्नभएको छ ।     प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “माधव [...]

असोज १ गते, २०७८ १४:४७ मा प्रकाशित

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

काठमाडौँ, १ असोजगैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पार्नुभएको छ ।         आसन्न १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार बन्न लाग्नुभएका आचार्यले भन्नुभयो, “एनआरएनएको [...]

असोज १ गते, २०७८ १२:३९ मा प्रकाशित

संसद खुलाउन प्रधानमन्त्री देउवाको अग्रसरता

काठमाडौं, १ असोज  सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् । २३ भदौमा आह्वान भएको सदनमा त्यसयता एमालेले [...]

असोज १ गते, २०७८ ११:०५ मा प्रकाशित

असोज २० गतेसम्म थप राप्रपाको जिल्ला तहसम्मको अधिवेशन

३१ भदौ, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको छ । पार्टीका त्रय अध्यक्षहरु(प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापा) को उपस्थितिमा बसेको पार्टीको केन्द्रीय बिशेष समितिको बैठकले उक्त निर्णय गरेको [...]

भदौ ३१ गते, २०७८ १७:२२ मा प्रकाशित

एमसीसीका लागि राष्ट्रिय सहमतिको खाँचो

        काठमाडौँ, ३१ भदौ  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपाल सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै रु ५५ अर्ब बराबरको ट्रान्समिसन लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न [...]

भदौ ३१ गते, २०७८ १२:१३ मा प्रकाशित

देश र जनताका लागि राजनीति गरेको हुँ : नेता डा रावल

डोटी, ३१ भदौनेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताउनुभएको छ । गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले व्यक्तिगत [...]

भदौ ३१ गते, २०७८ ११:४४ मा प्रकाशित

एमसीसीका कारण सत्तापक्ष विभाजित, निर्णय कुर्दै विपक्षी, राप्रपादेखि विप्लवसम्मको विरोध

काठमाडौं, भदौ ३१ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ । एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ । यस्तै, [...]

भदौ ३१ गते, २०७८ ०७:५२ मा प्रकाशित

नेपाली कांग्रेस बिपीको विशेष महाधिवेशन सुरु

काठमाडौँ, ३० भदौ नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो ।        महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व [...]

भदौ ३० गते, २०७८ १७:०७ मा प्रकाशित

भीम रावललाई भित्तामा पुर्याउने खेल मैदानमा

काठमाडौं, ३० भदौ।   नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले इन्चार्ज कसलाई मान्ने भन्नेमा [...]

भदौ ३० गते, २०७८ ०८:५७ मा प्रकाशित