जेठ ४ २०८२, शनिबार

राजनीति

‘एमसीसी प्रतिस्पर्धाबाट सरकारले प्राप्त गरेको अनुदान हो’

काठमाडौँ, २३ भदौ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कानुनी प्रक्रिया पूरा गरेर आएकाले यसलाई राजनीतीकरण नगर्न आग्रह गर्नुभएको छ । संघीय संसद्को अधिवेशन सुरु हुन एक दिनअघि मंगलबार संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय [...]

भदौ २३ गते, २०७८ ०७:४० मा प्रकाशित

विप्लवले गरे आन्दोलन घोषणा एमसीसीविरुद्ध

२२ भदौ, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी [...]

भदौ २२ गते, २०७८ १७:४९ मा प्रकाशित

कांग्रेसको वडा अधिवेशनः तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत

दमौली, २२ भदौ नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।        दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति [...]

भदौ २२ गते, २०७८ १७:१० मा प्रकाशित

कोहलपुर नगरका सबै वडामा राप्रपाकाे वडा अधिवेशन सम्पन्न

भदौ २२,कोहलपुर कोहलपुर नगरका सबै वडामा राप्रपाकाे वडा अधिवेशन सम्पन्न काेहलपुर/ राप्रपा संयुक्त र राप्रपा नेपालबीच एकिकरण पश्चातको हालको राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन सुदृढिकरण अभियान अन्तर्गत कोहलपुर नगरपालिकाका सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेकाे छ । नगरका १५ वटै वडामा [...]

भदौ २२ गते, २०७८ १६:५८ मा प्रकाशित

तालिवानसँग वार्ता गर्न एमाले अध्यक्ष ओलीको सुझाव

भदौ २२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाकिस्तानमा सत्ता कब्जा गरेका विद्रोही समूह तालिवानसँग वार्ता गर्न सुझाव दिएका छन्। अफगानिस्तानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्न तालिवानसँग टेलिफोनमा भए पनि कुरा गर्न उनले सुझाए।  ‘तालिवानसँग टेलिफोनमा कुरा गर्नु पर्दैन, [...]

भदौ २२ गते, २०७८ १६:३० मा प्रकाशित

सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा

काठमाडौँ, २२ भदौसर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८ गते छलफलका लागि बोलाउने आदेश जारी गरेको छ ।         प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल [...]

भदौ २२ गते, २०७८ १५:३५ मा प्रकाशित

कांग्रेसले लड्न आँट गरेको छैन ओलीले भने ,माधव नेपालको प्युसो

२२ भदौ, पोखरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए । [...]

भदौ २२ गते, २०७८ १४:५० मा प्रकाशित

९० वडा अधिवेशन सम्पन्न

       चितवन, २२ भदौ  नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।        कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ [...]

भदौ २२ गते, २०७८ १३:२४ मा प्रकाशित

ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

  गण्डकी, २२ भदौ  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व [...]

भदौ २२ गते, २०७८ ११:१८ मा प्रकाशित