वैशाख २४ २०८३, बिहीबार

राजनीति

नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे [...]

कार्तिक २ गते, २०७८ १२:१६ मा प्रकाशित

सेतीमा पानीको बहाव बढ्यो, जनजीवन प्रभावित

         डोटी, २ कात्तिक   जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर [...]

कार्तिक २ गते, २०७८ १२:०८ मा प्रकाशित

माघको पहिलो या दोस्रो हप्ताभित्र महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका आउँछः विश्वकर्मा

काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले माघको पहिलो या दोस्रो हप्ताभित्र पार्टीको चौधौं महाधिवेशन सम्पन्न हुने गरी नयाँ तालिका बनाउनुपर्ने बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै [...]

कार्तिक २ गते, २०७८ ११:४२ मा प्रकाशित

विधेयकजति दराजमा, कानुन बनाउने जनप्रतिनिधि रमिते

काठमाडौं ,२ कात्तिक । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम [...]

कार्तिक २ गते, २०७८ ०७:३५ मा प्रकाशित

केन्द्रीय सदस्य छनोटप्रति माधव नेपालको पार्टीमा असन्तुष्टि

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ । पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, [...]

कार्तिक २ गते, २०७८ ०७:०६ मा प्रकाशित

आधा यात्रु छाडेर टाप कस्ने विमानलाई कारबाही गर्ने मन्त्री आलेको प्रतिवद्धता

काठमाडौँ, १ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाउनुभयो । अनुगमनका क्रममा [...]

कार्तिक १ गते, २०७८ १६:४१ मा प्रकाशित

प्रमुख जिल्ला अधिकारिसहित १२ कर्मचारीको सरुवा

काठमाडौँ, १ कात्तिक।  गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई [...]

कार्तिक १ गते, २०७८ १२:३२ मा प्रकाशित

पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा

      दमौली, १ कात्तिक     तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ ।         पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित [...]

कार्तिक १ गते, २०७८ ११:५५ मा प्रकाशित

तीनै तहको चुनाव एकसाथ गर्न छलफल

काठमाडौँ,१ कार्तिक।   गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्, सहयोगी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुरुमा संसदीय चुनावमा जान अनिच्छुक छन् । [...]

कार्तिक १ गते, २०७८ ०८:४३ मा प्रकाशित