जेठ १ २०८२, बुधवार

राजनीति

यौन क्रियाकलापले जलवायु परिवर्तनमा कसरी प्रभाव पार्छ ?

काठमाडौँ, ११ कात्तिक । हामीले गर्ने कार्बन उत्सर्जन घटाउन विभिन्न उपायबारे सोच्दा हाम्रो यौन जीवन प्रायः प्राथमिकताको सूचीमा पर्दैन। यद्यपि वनस्पतिबाट बनेको कन्डम र खेर नजाने गर्भनिरोधक जस्ता दीर्घ उपयोगी उत्पादनबारे वेबसाइटमा गरिने खोजी केही वर्षयता निरन्तर वृद्धि भइरहेको छ। [...]

कार्तिक ११ गते, २०७८ १७:१४ मा प्रकाशित

अब निर्वाचन आयोगमा भेट हुन्छ : मिलन पाण्डे

विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए । ‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, [...]

कार्तिक ११ गते, २०७८ १६:२७ मा प्रकाशित

प्रतिनिधि सभा बैठकमा एमालेको अवरोध, अर्को बैठक कात्तिक २९ गते ।

आज बिहीवार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध गरेको छ । दशैँपछि पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् । पार्टी विभाजन गरेर एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकोटाले भूमिका [...]

कार्तिक ११ गते, २०७८ १६:०९ मा प्रकाशित

राजेन्द्र पाण्डेले लिए मुख्यमन्त्रीको सपथ

नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशमा मुख्यमन्त्रीको सपथ लिएका छन्। बिहिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । अष्टलक्ष्मी शाक्यले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी [...]

कार्तिक ११ गते, २०७८ १६:०५ मा प्रकाशित

नेकपा एमाले कोहलपुर नगर अध्यक्षमा खिल प्रशाद भुषाल ।

नेकपा एमाले कोहलपुर नगर अध्यक्षमा खिल प्रशाद भुषाल सर्वसम्मत रुपमा निर्बाचित भएका छन् । कोहलपुर नगरपालिकको प्रथम ऐतिहासिक अधिबेसनले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा नम प्रशाद शार्म , सचिबमा माधब रिजाल र उपसचिबमा शान्ति सुनार , [...]

कार्तिक ११ गते, २०७८ १६:०१ मा प्रकाशित

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै [...]

कार्तिक ११ गते, २०७८ १३:०० मा प्रकाशित

शहरी विकास मन्त्री झाँक्रीलाई निमोनिया, वीर अस्पतालमा उपचार

शहरी विकास मन्त्री रामकुमारी झाँक्री बिरामी भएर अस्पताल भर्ना भएकी छिन ।  ‘मन्त्रीज्यूको स्वास्थ्य परिक्षण भइरहेको छ । प्रारम्भिक नतिजामा सामान्य निमोनिया देखिएको छ । आज साँझसम्म सबै परीक्षणको रिपोर्ट आउँछ’, लामाले बताए ।  मन्त्री झाँक्रीलाई वीर अस्पतालको भीआईपी क्याबिनमा [...]

कार्तिक ११ गते, २०७८ १२:४७ मा प्रकाशित

एमाले स्थायी कमिटी बैठक अपराह्न ४ः०० बजे बस्दै

काठमाडौँ, ११ कात्तिक। नेकपा(एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र [...]

कार्तिक ११ गते, २०७८ १२:२८ मा प्रकाशित

संस्थापनसँग लडिरहेका भीम रावलको राजनीतिक भविष्य

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएपछि एमालेभित्रको विवाद फेरि सतहमा आएको छ ।  रावलको राजीनामालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सामान्य विषय’ भनेर हलुका टिप्पणी गरिदिएका छन् । शनिवार एमाले केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको [...]

कार्तिक ११ गते, २०७८ ११:४४ मा प्रकाशित