वैशाख २४ २०८३, बिहीबार

राजनीति

भक्तपुर कांग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

          भक्तपुर, १२ मङ्सिरनेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उहाँले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।        सो अवसरमा [...]

मंसिर १२ गते, २०७८ ०८:२३ मा प्रकाशित

एक वर्षमा माओवादी पहिलो पार्टी ः शिक्षामन्त्री पौडेल

       बलेवा, ११ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ ।        विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा [...]

मंसिर ११ गते, २०७८ १७:४५ मा प्रकाशित

माओवादीलाई पुनः क्रान्तिकारी बनाएरै छाड्ने अध्यक्ष प्रचण्डको दृढता

    काठमाडौँ, ११ मङ्सिर नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा [...]

मंसिर ११ गते, २०७८ १७:३८ मा प्रकाशित

नागरिकलाई अधिकार सम्पन्न बनाउने अभियानमा छौ : मन्त्री श्रेष्ठ

मंसिर ११: भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाएर जनतालाई समृद्धशाली मुलुकको अधिकारसम्पन्न नागरिक बनाउने अभियानमा माओवादी केन्द्र अगाडी बढी राखेको बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको मध्यपुर ठिमि नगरसम्मेलनको आज उद्घाटन गर्नुहुदै [...]

मंसिर ११ गते, २०७८ १७:२७ मा प्रकाशित

एमाले महाधिवेशन : दुई घण्टा धकेलियो बन्दसत्र

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र कार्यक्रम २ घण्टा धकेलिएको छ।  शनिरबार बिहान १० बजे सुरु गर्ने भनिएको बन्दसत्र आन्तरिक तयारी नपुगेको भन्दै २ घण्टा पर सारिएको हो। 

मंसिर ११ गते, २०७८ ११:३७ मा प्रकाशित

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

         भरतपुर, ११ मङ्सिर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको [...]

मंसिर ११ गते, २०७८ ०८:४३ मा प्रकाशित

सभापतिमा चारजनाको नाम दर्ता

       दाङ, ११ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार चार जनाले नाम दर्ता गराएका छन् ।         निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराउनुभएको [...]

मंसिर ११ गते, २०७८ ०८:३९ मा प्रकाशित

     देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली   

चितवन, १० मङ्सिर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ ।        नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई [...]

मंसिर १० गते, २०७८ १६:५१ मा प्रकाशित

बाँकेको क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

शुक्रबार, मंसिर १०, २०७८ बाँके:नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी संस्थापन (देउवा) पक्षका माधवराम खत्री लाई ४७ मतले हराउँदै संस्थापन इतर (कोइराला/पौडेल) पक्षका केसी निर्वाचित भएका हुन् । कुल ६ [...]

मंसिर १० गते, २०७८ १६:२५ मा प्रकाशित