वैशाख १७ २०८३, बिहीबार

खेल

क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । आफू आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । हाल डेनिलीको उपचार [...]

फागुन २९ गते, २०७६ १६:०२ मा प्रकाशित

अस्ट्रेलियालाई महिला टी–२० विश्वकपकाे उपाधि

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलाे पटक फाइनल खेलेकाे भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक [...]

फागुन २५ गते, २०७६ १६:२५ मा प्रकाशित

सन्दीप लामिछानेले बनाए नयाँ विश्व कीर्तिमान

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले थाइल्याण्डविरुद्धको एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको थाइल्यान्ड विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले लगातार २२ बल कुनै रन नदिई कीर्तिमान राखेका हुन्।

फागुन २१ गते, २०७६ १२:२६ मा प्रकाशित

क्रिकेट रंगशालालाई सेन्टी भाइरसको कमाइ

काठमाडौँ । शुक्रबारदेखि देशैभर प्रदर्शनरत चलचित्र हो सेन्टी भाईरस । लामो समयपछी अभिनयमा फर्किएका हाँस्य टेलीश्रृखंलाका जोडी धुर्मश सुन्तली अभिनित तथा रामबाबु गुरुङ निर्देशित चलचित्र यतिबेला हाउसफूलका साथ चलिरहेको छ । चलचित्र चल्नुको कारण कलाकारबाट सामाजिक अभियन्ताको छवि बनाएका सिताराम [...]

फागुन १३ गते, २०७६ १३:४८ मा प्रकाशित

“हामीले नेपालमा क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न चाहेका छौं” – कतार

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेटमा राजदूत युुसुुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

फागुन १२ गते, २०७६ १७:२७ मा प्रकाशित

प्रदेश १ लाई खेलकुदको राजधानी बनाइँदै, ४२ करोड लगानी

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिएका छन् । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उनले प्रदेश [...]

फागुन ११ गते, २०७६ ११:२७ मा प्रकाशित

गौतमबुद्ध रंगशालाका लागि सन्दिपले हस्तान्तरण गरे घोषित रकम

सन्दिप र उनका एजेन्ट गरि १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ उनले निर्मानधिन गौतमबुद्ध रंगशालाका लागि दिएका छन् ।

फागुन ८ गते, २०७६ १६:०७ मा प्रकाशित

यसकारण पेले घरबाट बाहिर निस्कन संकोच मान्‌छन्‌ !

ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्। छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्। तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष [...]

माघ २८ गते, २०७६ १५:३३ मा प्रकाशित

आइसीसी विश्वकप लिग दुई : ओमानलाई उछिन्ने प्रयासमा अमेरिका

आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका र ओमान भिड्दैछन् । ओमानलाई उछिन्ने अमेरिकाको आजको खेलमा प्रयास रहनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिका ओमानसित दोस्रोपटक खेल्न लागेको हो । यसअघि अमेरिका ओमानसित माघ २३ गते पहिलो खेलमा छ विकेटले पराजित [...]

माघ २८ गते, २०७६ ०९:२६ मा प्रकाशित