बाँके\बाँके प्रहरीले नेपालगन्ज स्थित एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नोट बरामद गरेको छ । धम्बोझी चोकस्थित रहेको पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट नियन्त्रणमा लिएको[...]
समकालीन नेपालको राष्ट्रिय अर्थतन्त्रको आधारभूत चरित्र न्यून उत्पादन र अधिक उपभोग रहिआएको छ। यसले स्वभावतः थोरै उत्पादन गर्ने तर खर्च धेरै गर्ने अवस्थालाई इङ्गित गरेको हुन्छ, फलस्वरूप घाटा वा ऋणग्रस्ततातर्फ अभिमुख रहने हुन्छ । विगत केही दिनदेखि नेपालका औपचारिक छापा माध्यम [...]
माघ ३ गते, २०७९ १०:१७ मा प्रकाशित
हुम्ला\नेपाल र चीनको सिमाना हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयले आम्दानीभन्दा बढी खर्च गरेर राजस्व असुली गर्नु परेको छ । हिल्सामा रहेको भन्सार कार्यालय बन्द रहने गर्छ । सामान आयात निर्यात हुने अवस्थामा सदरमुकाम सिमकोटबाट कर्मचारी जाने गर्छन् । यसरी नियमित [...]
माघ १ गते, २०७९ १९:४४ मा प्रकाशित
बाँके\चालू आर्थिक वर्ष (आव) को पछिल्लो ५ महीनामा चिनीको आयात स्वाट्टै घटेको देखिएको छ । भारतले गत जेठ दोस्रो साता चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको आयात घटेको हो । भारतले रूस–युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय आपूर्ति शृंखला बिग्रिएसँगै आन्तरिक बजारमा [...]
पुष ३० गते, २०७९ ०९:४७ मा प्रकाशित
दाङ- दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ। जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचतसमेत हुने गरेको तथ्यांकले देखाएको छ। कृषि ज्ञान केन्द्र दाङको तथ्यांकका अनुसार जिल्लामा कूल ७५ हजार नौ सय ९१ हेक्टरमा खेती गर्ने गरिएको छ। यसमा दुई लाख ९४ [...]
पुष २९ गते, २०७९ १३:२८ मा प्रकाशित
बाँके\चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिकको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही [...]
पुष २९ गते, २०७९ १३:२२ मा प्रकाशित
कपिलवस्तु\कपिलवस्तुमा पछिल्लो ४ महिनामा मापसेगरी सवारी साधन चलाउने ३ सय ६१ चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । मापसे गरी सवारी साधन चलाउन निरुत्साहित गर्न चलाएको अभियानमा सो कारवाही गरिएको प्रहरीको भनाइ छ । मापसे गर्ने चालकलाई पहिलो पटक एक [...]
पुष २० गते, २०७९ १९:२० मा प्रकाशित
काठमाडौँ\सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सन् २०२२ मा नेपाल घुम्न ६ लाख १४ हजार एकसय ४८ जना पर्यटक आएका थिए। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० [...]
पुष १८ गते, २०७९ ०९:०९ मा प्रकाशित
रासस\ अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे.टन रहेकामा ३५ लाख २० [...]
पुष १८ गते, २०७९ ०९:०४ मा प्रकाशित
दाङ\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताएका छन्। गढवा गाउँपालिका-३ स्थित बाघनाथ जंगलकुटीमा दाङका १० वटै पालिकाको घुम्ती समन्वयात्मक बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर [...]
पुष १५ गते, २०७९ ०९:१६ मा प्रकाशित