वैशाख १८ २०८३, शुक्रबार

अर्थ

सूनको मूल्य पाँच सय रुपैयाँले घट्यो

रासस\सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको [...]

माघ १७ गते, २०७९ १३:३३ मा प्रकाशित

वित्तीय समावेशीकरण र पहुँच

वित्तीय समावेशीकरण आर्थिक, वित्तीय र सामाजिक आवश्यकतालाई पहिचान गरेर सुलभ र उपयोगी वित्तीय सेवाहरू विवेकशील र दिगो रूपमा उपलब्ध गराउने औपचारिक तरीका हो । वित्तीय समावेशीकरणले विश्वव्यापी रूपमा रहेका ३० ओटा दिगो विकासका लक्ष्यमध्ये कम्तीमा ७ ओटा समर्थन गर्ने हुँदा [...]

माघ १६ गते, २०७९ ०८:४७ मा प्रकाशित

बाँकेमा कुखुराको बिक्री बढ्यो

बाँके\सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दैगएको छ । पोल्ट्री व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदीका अनुसार केही दिन यता बाँकेमा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा [...]

माघ १४ गते, २०७९ २१:२० मा प्रकाशित

नेपालमा आयात हुने स्याउको परिमाण र मूल्य दुबै घट्यो

 बाँके\नेपालले चालू आर्थिक वर्ष (आव) को पहिलो ६ महीनामा ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । विदेशबाट साढे ३ अर्बको स्याउ आयात गर्दा सरकारले ४० करोड ५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन पाएको छ । नेपालले [...]

माघ १४ गते, २०७९ ०८:३५ मा प्रकाशित

भारतबाट गहुँ नआउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा

बाँके\भारतबाट गहुँ आयात ठप्प हुँदा अधिकांश गहुँ उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल मैदा उद्योग संघले गहुँ अभावमा ८० प्रतिशत उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाएको हो। भारतले गत वैशाखदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। जसको कारण बजारमा मैदा [...]

माघ १२ गते, २०७९ २०:३३ मा प्रकाशित

बुटवलमा फागुन २ गतेदेखि कृषि मेला हुने

बुटवल\ फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो ।  सङ्घको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको सङ्घका [...]

माघ ९ गते, २०७९ २०:२० मा प्रकाशित

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनसुन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो। त्यसैगरी डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध किर्ते कागजात [...]

माघ ९ गते, २०७९ २०:१४ मा प्रकाशित

बाँके भन्सारको राजस्व असुली घट्दै

बाँके\एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुलीमा यस वर्षको पुस मसान्तसम्ममा पनि सुधार हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । [...]

माघ ७ गते, २०७९ १०:३० मा प्रकाशित

बाँकेका ७ वटा छोटी भन्सार पुनःस्थापना हुन सकेनन्

बाँके\ द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन्। ती भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठने भन्सार राजस्वसमेत ठप्प भएको भन्सार कार्यालय, नेपालगञ्ज, बाँकेले जनाएको छ। अहिले जिल्लामा रहेका सुइया, बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, [...]

माघ ५ गते, २०७९ ०७:२७ मा प्रकाशित