वैशाख १७ २०८३, बिहीबार

अर्थ

मनाङकाे लघुवित्तमा कार्यरत कर्मचारीबाटै अनियमितता

एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

फागुन १३ गते, २०७६ १७:१७ मा प्रकाशित

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि, कारोवार रकम २ अर्ब ९९ कराेड

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ [...]

फागुन १३ गते, २०७६ १६:२९ मा प्रकाशित

अपाङ्ग सङ्घमा आर्थिक अनियमितता !

जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ ।

फागुन १३ गते, २०७६ १४:३९ मा प्रकाशित

बढ्यो डलरको भाउ, हेर्नुहोस् कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा रहेको छ ।

फागुन १३ गते, २०७६ ११:५९ मा प्रकाशित

नेप्से दुई अङ्कले घट्यो, कराेबार रकम ३ अर्ब ४१ करोडमाथि

आइतबार उच्च अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अङ्कले बढेको नेप्से आज दुई अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज १.९६ ले घटेर एक हजार ५०२.१८ भएको [...]

फागुन १२ गते, २०७६ १७:०५ मा प्रकाशित

गौतमबुद्ध क्रिकेट रंगशालाको लागि धमला दम्पतिले गरे आर्थिक सहयोग

पत्रकार ऋषि धमला र नायिका एलिजा गौतमले धुर्मुस–सुन्तली फाउण्डेसनलाई ३ लाख सहयोग गरेका छन् । नायिका एलिजाले आफ्नो जन्मदिनको अवसरमा १ लाख सहयोग गरेकी हुन् भने पत्रकार धमलाले २ लाख सहयोग गरेका हुन् ।

फागुन १२ गते, २०७६ १६:२५ मा प्रकाशित

मान्छेकाे काम डोजरले, बाध्य भए युवाहरु काम खाेज्न भारत छिरे

डोटी । गाउँमा सडक खन्न डोजर भित्रिएपछि श्रमिकहरु विस्थापित हुन थालेका छन् । जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले [...]

फागुन १२ गते, २०७६ १४:५८ मा प्रकाशित

नेपालमै बन्छ साढे तीन लाखमै यस्तो आकर्षक घर पुरा पढनुहोस

नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरु गरिएको जनाइएको छ । कम्पनिद्वारा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ । सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सहयोग गर्छ। यो प्रविधिले चितवन लगायत [...]

फागुन १२ गते, २०७६ १२:०१ मा प्रकाशित

एक दिनमै १५ सयले बढ्यो सुनको भाउ, तोलाको ८० हजार माथि

सुनको भाउ एकै दिनमा १५ सयले बढेसँगै तोलाको ८० हजार भन्दा माथि पुगेको छ ।

फागुन १२ गते, २०७६ ११:५२ मा प्रकाशित