मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि हुन । नवीन सोच भएका युवालाई[...]
सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।
फागुन २० गते, २०७६ १६:५० मा प्रकाशित
सरकारले ल्याएको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै आएका किसानलाई प्रदेश सरकारले ल्याएको ब्याज अनुदान [...]
फागुन १७ गते, २०७६ १२:५२ मा प्रकाशित
आज साताको छौटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
फागुन १६ गते, २०७६ ११:५३ मा प्रकाशित
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा [...]
फागुन १५ गते, २०७६ १६:५८ मा प्रकाशित
अब डिजेल र पेट्रोलमा १०/१० रुपैयाँ विकाशकर लाग्ने भएको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएको छ ।
फागुन १५ गते, २०७६ १६:११ मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्रिय बैङ्कको नयाँ गभर्नर चैत्र पाँच अगाडि नै नियुक्त भइसक्ने पक्का भएको छ । अर्थ तथा सञ्चारमन्त्री समेत रहेका डा. युवराज खतिवडाले बिहीबार सञ्चार तथा सूचना मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बाेल्दै उक्त कुराको जानकारी दिएको हुन् । [...]
फागुन १५ गते, २०७६ १५:४३ मा प्रकाशित
बुधवार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी उकालो लागेको छ ।
फागुन १५ गते, २०७६ १२:५६ मा प्रकाशित
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५०.९३ ले बढेर एक हजार ५९६.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.४९ ले वृद्धि भई ३३६.०५ मा पुगेको छ [...]
फागुन १४ गते, २०७६ १६:३६ मा प्रकाशित
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको [...]
फागुन १४ गते, २०७६ ११:४७ मा प्रकाशित