वाग्मती, २३ असार वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव[...]
काठमाडौँ, २२ असार सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद [...]
असार २२ गते, २०७८ १४:२५ मा प्रकाशित
देउखुरी, २१ असार व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी हँुदै आएको छ । सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ । अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् । घोराही उपमहानगरपालिका–१ निवासी सुमन [...]
असार २१ गते, २०७८ १२:४८ मा प्रकाशित
काठमाडौँ, २० असार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको [...]
असार २० गते, २०७८ १४:३६ मा प्रकाशित
चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ । गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई यस्तो निर्देशन [...]
असार ९ गते, २०७८ १२:०७ मा प्रकाशित
युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ । पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् [...]
असार २ गते, २०७८ १४:४९ मा प्रकाशित
काठमाडौं । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको भुइँतलामा गएराति २ः१५ [...]
जेठ १७ गते, २०७७ १२:०२ मा प्रकाशित
आर्थिक वर्ष २०७७र७८ को बजेट घोषणा गरे सँगै सुनको मूल्य २ हजार ३३२ रुपैयाँले बढेको छ । बजेट भाषण मार्फत कर वृद्धि गरेपछी सुनको मूल्य पनि बढेको हो ।
जेठ १६ गते, २०७७ १५:३७ मा प्रकाशित
बजेट उत्साहजनक छ : शिव कट्टेलअध्यक्ष, राष्ट्रिय उद्योग व्यापार महासङ्घ आर्थिक वर्ष २०७७।७८ को लागि सरकारले ल्याएको यो बजेट सकारात्मक छ । बजेटले सबै क्षेत्रलाई उतिकै राम्रोसँग समेटेको छ । बजेटको सबैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष [...]
जेठ १६ गते, २०७७ १३:०९ मा प्रकाशित
काठमाडौँ। सरकारले लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा ठूलो मात्रामा छुट दिएको छ । कोरोनाका कारण ती व्यवसायमा परेको सङ्कटलाई सम्बोधन गर्न सरकारले ठूलो मात्रामा कर छुट दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा [...]
जेठ १५ गते, २०७७ २०:१७ मा प्रकाशित