वैशाख ७ २०८२, आइतबार

अर्थ

तरकारीमा २० प्रतिशतसम्म मुनाफा सहमति

अर्घाखाँची । लकडाउनका समयमा तरकारीको मूल्य अत्यधिक भएको गुनासो आएपछि जिल्लामा यसको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट तरकारीको मूल्य निर्धारण गरिएको हो । तरकारीको मूल्य महंँगिएको भन्दै सन्धिखर्कका व्यापारीले उपभोक्ताबाट बढी मूल्य असुल्दै आएका [...]

वैशाख १९ गते, २०७७ १५:२२ मा प्रकाशित

तारामण्डलद्वारा ललितपुर महानगरलाई ३० थान ‘थर्मल गन’ सहयोग

काठमाडौँ। कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तारामण्डल महिला सशक्तिकरण अभियानले ललितपुर महानगरपालिकालाई ज्वरो नाप्ने उपकरण (थर्मल गन) सहयोग गरेको छ। तारामण्डलकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा बिहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई ३० थान थर्मल गन हस्तान्तरण [...]

वैशाख १८ गते, २०७७ १४:२६ मा प्रकाशित

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने सरकारको प्रक्षेपण

काठमाडौँ। केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा हुने भएको छ । चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको सरकारको लागि यो तथ्यांक निकै कम हो । हाल विश्वमा देखिएको [...]

वैशाख १७ गते, २०७७ १८:२२ मा प्रकाशित

वैशाख २५ पछि बजार खोल्ने पक्षमै छौ : नेप्से प्रमुख साउद

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले लकडाउनको अवधिमा पनि बजार [...]

वैशाख १७ गते, २०७७ ०७:३५ मा प्रकाशित

अनलाइन कारोबारलाई पूर्ण स्वचालित बनाउन काम सुरु गरिसकेका छौ : अध्यक्ष ढुङ्गाना

काठमाडौँ । नेपालमा लागू गरिएको अनलाइन कारोबार प्रणाली पूर्ण भनाई हाफ मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन् । मङ्गलवार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) [...]

वैशाख १६ गते, २०७७ १७:२९ मा प्रकाशित

वैशाख २५ गतेसम्म सेयर कारोबार बन्द हुने

काठमाडौं । नेपाल सरकारले वैशाख २५ सम्म लकडाउन लम्बाउने निर्णय गरेसँगै सो अवधीसम्म शेयर बजार पनि बन्द हने भएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लक डाउन अवधिभर सेयर कारोबार बन्द हुने नेपाली पैसालाई जानकारी दिए । सरकारले [...]

वैशाख १५ गते, २०७७ १३:०१ मा प्रकाशित

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

काठमाडौँ । कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ [...]

वैशाख १२ गते, २०७७ १०:४१ मा प्रकाशित

७८ हजार मेटन खाद्यान्न आयात : चार सय ट्रक बाहिरिए

काठमाडौँ। लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो । सो [...]

वैशाख ११ गते, २०७७ १५:०० मा प्रकाशित

अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : मन्त्री खतिवडा

सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको स्पष्ट पारेको छ । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यापार व्यवसाय प्रभावित रहेको अवस्थालाई दृष्टिगत गरी पूर्ववत् [...]

वैशाख ७ गते, २०७७ १९:४९ मा प्रकाशित