वैशाख १८ २०८३, शुक्रबार

अर्थ

अध्यादेश बजेट परिमार्जन हुने, प्रतिस्थापन विधेयकको तयारी सुरु

काठमाडौं, १० भदौ, नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरिएको हो ।विहीवार अर्थमन्त्रालयले अन्य मन्त्रालयका [...]

भदौ १० गते, २०७८ १७:४९ मा प्रकाशित

प्रतिस्थापन विधेयकको तयारी सुरु

काठमाडौं, १० भदौ / देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी शुरु गरेको छ ।नव गठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो । [...]

भदौ १० गते, २०७८ १५:०० मा प्रकाशित

स्थानीय तहको भत्ता मात्रै रु दुई करोड ९० लाख

डोटी, १० भदौ जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत रु एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबै स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ मा बैठक भत्तावापत मात्रै रु एक करोड ९० [...]

भदौ १० गते, २०७८ १२:५६ मा प्रकाशित

आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्णःमन्त्री बराल

     गण्डकी, ९ भदौ   गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ ।        योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक उद्योग तथा [...]

भदौ ९ गते, २०७८ १२:३० मा प्रकाशित

अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

        काठमाडौँ, ८ भदौतीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ ।            विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको [...]

भदौ ८ गते, २०७८ १७:२६ मा प्रकाशित

शुक्लाफाँटाको कम बेरुजु

कञ्चनपुर, ८ भदौ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ । महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ । नगरपालिकाको आव २०७६÷७७ मा बेरुजु रकम रु ८० लाख ५६ [...]

भदौ ८ गते, २०७८ १५:१८ मा प्रकाशित

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

     सिमकोट, ८ भदौ, हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।        छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएको हो । [...]

भदौ ८ गते, २०७८ ०८:५७ मा प्रकाशित

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।  निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपी) तथा हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य [...]

भदौ ७ गते, २०७८ २१:२६ मा प्रकाशित

नापतौल विभागद्वारा सरकारबाट स्वीकृत नलिइ खर्च

काठमाडौँ, ७ भदौ   नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । [...]

भदौ ७ गते, २०७८ १३:४२ मा प्रकाशित