काठमाडौँ, २५ भदौ अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा चालु आव २०७८÷७९ को राजस्व र आयव्ययको अनुमानित आयव्यय परिमार्जनसहित प्रस्तुत गर्नुभएको हो[...]
कर्णाली, २५भदौ नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता ९पीडीए० मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यहीसेप्टेम्बर १९ मा सात [...]
भदौ २५ गते, २०७८ १२:४७ मा प्रकाशित
काठमाडौं, २३ भदौ ।अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताउनुभएको छ ।लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘पीपीपी मोडलमा [...]
भदौ २३ गते, २०७८ १८:५७ मा प्रकाशित
काठमाडौँ, २३ भदौ लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ [...]
भदौ २३ गते, २०७८ १६:२१ मा प्रकाशित
काठमाडौँ, २१ भदौवाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल निक्षेप रु ४१ खर्ब २९ अर्ब पुगेको छ [...]
भदौ २१ गते, २०७८ १७:३७ मा प्रकाशित
डोटी, २१ भदौ जिल्लाका तीन स्थानीय तहलाई सुन्तला जोन क्षेत्र बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालय डडेल्धुरामार्फत बडिकेदार, जोरायल र बोगटान फुड्सिल गाउँपालिकामा सुन्तला जोन क्षेत्र कार्यक्रम गरिने भएको हो । सुन्तला जातका फलफूल उत्पादनका सम्भावित क्षेत्र [...]
भदौ २१ गते, २०७८ १६:४८ मा प्रकाशित
काठमाडौँ, २१ भदौ। आगामी ३ दिनसम्म नेपालका धेरै स्थानमा मेघ गर्जन सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव रहेकोले देशभर सामान्य तथा पूर्ण बदली रहेको महाशाखाले उल्लेख गरेको [...]
भदौ २१ गते, २०७८ ०९:१३ मा प्रकाशित
काठमाडौँ, २१ भदौ। तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो । उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले [...]
भदौ २१ गते, २०७८ ०७:२५ मा प्रकाशित
रुपन्देही, २० भदौ भगवान गौतमबुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । कोरोना महामारीका कारण यहाँको पर्यटन सुस्ताएको हो । त्यसो त महामारीबीच पनि यहाँका पर्यटन व्यवसायीले लगानी गर्नेक्रम रोकेका भने छैनन् । रुपन्देहीका होटलमा मात्र झण्डै [...]
भदौ २० गते, २०७८ १३:२१ मा प्रकाशित
काठमाडौँ, १९ भदौ धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको [...]
भदौ १९ गते, २०७८ १८:०१ मा प्रकाशित